काठमाडौँ । संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न सत्तारुढ नेकपाका सांसदहरु सर्वोच्च अदालत पुगेका छन् । मांगलबार दिउँसो नेकपाका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री संसद विघटन बदर गर्न माग...