बुटवल । पश्चिम नेपालको पशुपतीको रुपमा पहिचान बनाएको रुपन्देही सैनामैना नगरपालिका १ मा रहेको श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ बोलबम धाममा यो वर्ष पनि श्रावणी मेला तथा जलार्पण यात्रा विषेश अनुष्ठान कार्यक्रम हुने भएको छ।...