बुटवल । शनिबार बुटवलमा सम्पन्न प्रथम साधारण सभा तथा अधिवेसनबाट पुर्व बक्सिङ खेलाडी राजु गुरुङको अध्यक्षतामा नेपाल बक्सिङ संघ, लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । वरिष्ठ उपाध्यक्ष टेक बहादुर पुन, उपाध्यक्ष जय...