पेरिस । फ्रान्समा चौथो दिनसम्म पनि हिंसा जारी रहेको छ । एक १७ वर्षीया युवाको प्रहरीले गोली हानेर मारे पछि सोको विरोधमा सयौं मानिसहरूले विरोध प्रदर्शन गरिरहेका छन्। सो क्रममा आन्दोलनकारीले सवारी साधन, पसल, विद्यालय...