बुटवल। आन्दोलित बनेका क्रसर उद्योगीहरुले आज शनिबारदेखि ढुङ्गा, गिट्टी र बालुवाको आपूर्ति ठप्प पार्ने भएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आह्वानमा आजदेखि क्रसर उद्योगहरु बन्द हुन लागेका हुन् । क्रसर उद्योग...