काठमाडौं। प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालमा बहुमत ल्याएर एमालेले सरकार बनाउने बताएका छन् । मंगलबार बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अहिले सरकारमा नजाने भन्दै २०८४ मा ५१ प्रतिशत...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेसहित प्रतिपक्षी दलहरुले...
भरतपुर । नेकपा एमाले केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा नेपाली कांग्रेससँग कुरा नभएको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै ओलीले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुरा नभएको बताएका हुन् । कांग्रेससँग...
काठमाडौं । सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रलाई अस्थिरताबाट जोगाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रलाई अस्थिरतामा धकेल्न नहुने...
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले भताभुंग बनाएको वैदेशिक सम्बन्ध वर्तमान सरकारले सच्याउनुपर्ने बताएका छन् । पार्टीको परराष्ट्र विभागले शुक्रबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सत्तारुढ...
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जात र विविधताको मात्र नभएर समग्र राष्ट्रिय संस्कृतिको संरक्षण र सम्वर्द्धनमा जोड दिनुपर्ने बताएका छन् । संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै...
काठमाडौं । नेकपा एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली चयन भएका छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव...
काठमाण्डौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र जनतालाई सर्वाेपरी भागमा राखेर सडकदेखि सदनसम्म भूमिका निभाउने बताएका छन् । प्रज्ञा प्रतिष्ठानमा पार्टीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र जनतालाई सर्वाेपरी...
काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा लोकप्रिय मतसहित फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्ने भएका छन् । अध्यक्ष ओलीले यसअघि २०४८, २०५१, २०५६, २०७० र...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका छन् । प्रतिनिधि सभा बैठक सुरु नहुँदै संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले नेकपा नामबारे सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका हुन । आफूले...
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानामा गैंडा संरक्षितका लागि अभिभावकत्व ग्रहण गर्दै एक महिनाको खाना खर्च निजी खर्चबाट व्यहोर्ने घोषणा गरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको रजत...
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्धन दिने तयारी रहेको बताएका छन् । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन गर्दै केही समयभित्रमै अस्पताललाई शिक्षण अस्पताल बनाइने र सम्बन्धनको कार्य पनि अघि...
झापा । प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न आज झापा गएका छन्। भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद...
पोखरा। नेपाल कम्युनिष्ट पार्टी ९नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देश योजनाबद्ध विकासमा अघि बढेकाले अब सानातिना कुरामा अल्झन जरुरी नभएको बताएका छन् ।नेपाल कम्युनिष्ट पार्टी ९नेकपा गण्डकी प्रदेशद्वारा सोमबार यहाँ आयोजित प्रदेशस्तरीय भेलालाई...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश पोखराको सभागृहमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : जमुना वर्षा शर्मा/ रासस
दमक । झापाको दमकलाई अन्य पालिकासँग जोडिने गरी चार पक्की पुलको एकैसाथ उद्घाटन गरिएको छ । ती सबै पुलको यस क्षेत्रका प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गरे । उनले आज नै...
फाइल तस्विर झापा । प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास लगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा आइपुगेका छन् । उनलाई यती एयरलायन्सको पहिलो उडानबाट भद्रपुर अवतरण गरेपछि प्रदेश नं...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला स्थगित भएको छ । गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको भेलाको तयारी नपुगेको भन्दै कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अोलीसँग उपाध्यक्ष तथा पार्टी एकता अभियानका संयोजक बामदेव गौतमले भेटवार्ता गरेका छन् । केही समयअघि सकिएको भेटवार्तामा उपाध्यक्ष गौतमले पार्टी एकताको प्रस्ताव राखेको...
काठमाडौ । नेकपाको ओली पक्षले विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएको छ । शुक्रबार प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई जिम्मेवारी दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी...
बुटवल । नेकपा मसालका महामन्त्री मोहन बिक्रमले प्रतिनिधिसभा पुनःस्थापना भएपनि मुलुकमा राजनीतिक अस्थिरता बढ्ने बताए । र सोको जिम्मेवार स्वयं वर्तमान प्रधानमन्त्री केपी ओली रहेको उनले बताए । उनले भने ‘सांसद पुनःस्थापना भएसंगै संविधान थप...
दाङ । नेपालकै दोस्रो लामो भनिएको दाङको सिसहनिया-महादेवा जोड्ने पुलको शिलालेख तोडफोड भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुलको गत माघ १२ गते बिधिवत रुपमा उद्घाटन गरेका थिए । पुलको सम्पूर्ण भाग गढवा...
फाइल तस्विर काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरे । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित ‘स्वयंसेवक भूमिकामा राष्ट्रिय सेवा दल’ विषयक...
बुटवल । नेकपाको ओली पक्षका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिबार बिराटनगरमा आफ्नो समूहले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विघटनमा अदालतले...
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक भविष्य सकिने अवस्थामा पुगेको बताएका छन् । नेपाली राजनीतिमा प्रचण्डले सफलता पाउने सम्भावना सकिएको बताउँदै उनले गोठालाले जँगलमा...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई केपी शर्मा ओली पक्षमै फर्किएका छन्। प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि दुई चिरामा विभाजन भएको नेकपाको प्रचण्ड–माधव...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र प्राप्तिपछि शान्तिपूर्ण राजनीतिभन्दा अर्को बाटो हुन नसक्ने भएकाले असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारमा आउन आग्रह गर्नुभएको छ । ७१ औँ प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित...
बुटवल । सत्तारुढ नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्न देशी–विदेशी षडयन्त्र भएको आरोप लगाएका छन् । अझै डेड–दुई वर्ष सरकार चल्यो भने अरुका बाकस खाली हुने डरले अहिले नै सरकार ढाल्न लागेको...
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका बीचमा जानै नहुने र ताजा जनादेश लिनै हुन्न भन्ने कस्तो व्यवस्था खोजेको भनी प्रचण्ड–नेपाललाई प्रश्न गरेका छन् । ‘जनताको बीचमा जानै हुँदैन, जनादेश लिनै हुँदैन’भन्ने तपाईहरुले कस्तो व्यवस्था...
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनलाई अवैध ठहर्याउंँदै परेका करिव एक दर्जन रिटमा आजको पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर स्वयंले यी सबै रिटको एकमुष्ट सुनुवाइ गर्न लागेका हुन् । ...
बुटवल । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुटवलमा प्रदर्शन गरेका छन् । मदनभण्डारी स्पोर्टस एकेडेमीको अगुवाइमा आयोजित प्रदर्शनमा प्रधानमन्त्री ओलीलाई निर्वाध काम गर्न दिनुपर्ने माग गर्दै बुटवलमा प्रदर्शन गरिएको...