काठमाण्डौं । व्यापारी दुर्गा प्रसाईँले पूर्व राजा ज्ञानेन्द्र शाहलाई अघि सार्दै १० बुँदे मागसहितको आन्दोलन घोषणा गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म/संस्कृति र नागरिक बचाउ महाभियनाको नाममा प्रसाईँले आन्दोलनको घोषणा गरेका हुन् । पुनः प्रजातन्त्र...