काठमाण्डौं । नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका केरुङ दुई साताका लागि बन्द भएको छ। शुक्रबारदेखि चीनले नयाँ वर्षका लागि भनेर आगामी १५ दिनका लागि बन्द गरेकालेआयात निर्यात ठप्प भएको छ। कोभिडका कारण तीन वर्षदेखि...