काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक सुरु भएको छ । कपिलवस्तुस्थित शिवगढीमा सो पार्टीको केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष चन्दले राजनीतिक प्रतिवेदन...