बुटवल । नेपाल निर्माण व्यवसायी महासंघले मातहतका निकायहरुलाई योजनाहरुको काम समयमा पूरा गर्न नसक्ने व्यहोरासहितको पत्राचारका लागि निर्देशन गरेको छ । गृहमन्त्रालयले नविकरण बिना सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्ने निर्णय गरेसँगै उक्त निर्णयको विरुद्धमा...