बुटवल । मुक्तिनाथ विकास बैंक १७औँ वर्षमा प्रवेश गरेको छ। पौष १९ गते मंगलबार १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ। सो अवसरमा बैंकले एकसाथ १३ वटा नयाँ शाखा तथा...