काठमाडौं । डेढ हप्तादेखि तराईमा चलिरहेको शीतलहर अझै कायमै छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको छ...
बुटवल । हाल तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो र शीतलहर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभावले देशका पहाडी भू-भागमा अहिले आंशिक बदली छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ।...
काठमाडौं । तराईमा सातादेखिको शीतलहर कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार १७ पुदेखि तराईमा शीतलहर चल्न थालेको हो । नेपालगन्जदेखि सिमरा क्षेत्रमा शीतलहर बढ्दै गएको र नेपालगन्जदेखि महेन्द्रनगरमा पनि सुरु भएको महाशाखाले जनाएको...
काडमाण्डौं । चिसो बढेसँगै केही दिनयता ठाउँठाउँमा झ्यापझ्याप बत्ती जान थालेपछि कतिपयले फेरि लोडशेडिङ हुन थालेको हो कि भन्ने आशङ्का गर्न थालेका छन्। विगत छ महिनासम्म भारतलाई बिजुली निर्यात बन्द गरेको नेपाल विद्युत् प्राधिकरणले अहिले...
बुटवल । हुस्सुसँगै चिसो सिरेटोले तराईको जनजीवन थप कष्टकर बन्दै गएको छ । पछिल्लो केही दिनयता रुपनदेहीसहित लुम्बिनी प्रदेशका कपिलवस्तु, नवलपरासी, दाङ, बाँके, बर्दीया तथा अन्य जिललाहरुमा समेत चिसो बढेको छ । चिसो अत्याधिक बढेपछि...
न्युयोर्क । घातक हिमआँधीसँगै उडान रद्द र डिले हुँदा अमेरिकाभरका विमानस्थलमा हजारौँ यात्रुहरू अलपत्र परेका छन् । झन्डै २८ सय उडान रद्द भएका छन भने १३ सय उडान डिले भएका छन् । उडान ट्र्याकिङ गर्ने...
बुटवल । पछिल्लो केही दिनदेखि रुपन्देही लगायत तराईका जिल्लाहरुमा चिसो बढेको छ । चिसोका कारण जनजीवन समेत प्रभावित भएको छ । विहबार पनि विहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा...
सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा मुसहर समुदायका दुई जनाको ज्यान गएको छ । हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत...