काठमाडौं । जनता समाजवादी पार्टीले मधेस प्रदेश सभामा पठाउने सात समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समानुपातिकतर्फ मधेस प्रदेशसभामा पठाउने सात नेताको नाम सिफारिस गरेको छ। जसअनुसार मनिषकुमार...