बुटवल । मंसिर रुपन्देही लनटेनिस संघको दोस्रो साधारण सभा तथा अधिवेशनबाट गोपाल प्रसाद ज्ञवालीको अध्यक्षतामा ८ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ। शनिबार सम्पन्न अधिवेशनबाट संघको उपाध्यक्षमा डा. मनोज ढुङ्गाना, सचिव सबिर मिया, कोषाध्यक्ष विष्णु...