बुटवल । रुपन्देहीको क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बासुदेव घिमिरेले कञ्चन गाउँपालिका वडा नं. २ कञ्चन चोकमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । नागरिकसँगको भेटघाट तथा गुनासा र समस्याको बारेमा जानकारी लिएर...