बुटवल । लुम्बिनी प्रदेश सरकारले चुनावको मौका छोपेर संरचना तयार नभई हतारमा बुटवलबाट राजधानी सार्न थालेपछि कर्मचारीहरु आन्दोलित बनेका छन् । मुख्यमन्त्री कार्यालय र अर्थ तथा सहकारी मन्त्रालय बुटवलबाट दाङ सार्ने प्रयास गरेपछि कर्मचारीले विरोध...