कपिलवस्तु । कपिलवस्तु–१ बाट प्रतिनिधिसभामा नेकपा एमालेका उम्मेदवार बलराम अधिकारी निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार चक्रपाणि खनाललाई दोब्बर मतान्तरले पराजित गरेका हुन् । १८ हजार ४२९ मतान्तरले खनाल पछि परेका...