बुटवल । कालिका मानवज्ञान मावि सेक्टर-२ बुटवल रुपन्देहीमा अध्यनरत विध्यार्थीको बाल क्लबले बाल दिवसको अवसरमा सोही विद्यालयको छात्राबासमा बसी अध्ययन गर्ने अनाथ विद्यार्थीलाई सहयोग हस्तान्तरण गरेका छन्। विद्यार्थीको सक्रियतामा थोरै थोरै रकम गरी जम्मा भएको...
बुटवल । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले बुटवलस्थित कालिका मानवज्ञान माविको निरीक्षण भ्रमण गरेका छन् । शनिवार विद्यालयमा पुगेका मन्त्रि गुप्ताले विद्यालयको प्रयोगशाला, प्रशासनिक कक्षाहरु, अन्य कक्षाकोठा, संग्राहलय र छात्रावासको अवलोकन गरेका थिए...
बुटवल । नेपालमै धेरै विद्यार्थी भएको बुटवलस्थित कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले आफूले विद्यालयको नेतृत्व सम्हालेको २ वर्षमा हासिल गरेका उपलब्धि र आगामी योजनाहरु सार्वजनिक गरेका छन् । एक स्थिति पत्र सार्वजनिक गर्दै थापाले...
बुटवल । बुटवलमा आयोजित चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २९ पदक जित्दै कालिका मानवज्ञान माध्यमिक विद्यालय प्रथम भएको छ ।कालिकाले १७ स्वर्ण, ७ रजत र ५ कास्य गरी २९ पदक जितेको हो । यस्तै, नवीन...
बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवलमा अध्ययनरत रुप रौतारले प्रदर्शनी आइडल–२०७९ को उपाधि चुम्न सफल भएकी छन् । रुपन्देही उद्योग संघको आयोजनामा यही पौष ७ गतेदेखि १९ गतेसम्म भएको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी...
बुटवल । रुपन्देहीको बुटल स्थित कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ आंै वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा आयोजित दोस्रो कालिका रनिङशिल्ड तिलोत्तमाको कुंवरवर्ती ईङ्गलिस बोर्डिङ स्कुलले जितेको छ । कुंवरवर्तीले १० स्वर्ण, ३ रजत १ कास्य...
बुटवल । कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा आयोजना गरिएको दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ अन्तरगत आईतबार एथ्लेटिक्स, भलिबल र कबड्डीका खेलहरु सम्पन्न भएका छन । प्रतियोगिताको तेस्रो दिन कालिकाका...
बुटवल । कालिका मानवज्ञान माविद्वारा आयोजित दोश्रो जिल्लास्तरीय रनिङशिल्ड खेलकुद प्रतियोगिता शुक्रबार शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले विद्यालयमा आयोजित समारोहमा खेलकुद प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै सदस्यसचिव घिसिङले...
बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा पौष १ गतेदेखि कालिका रनिङ शिल्ड प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ । विद्यालयको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवससहित रनिङशिल्ड प्रतियोगिता हुन लागेको हो । रुपन्देहीका ४५ वटा...
बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवलको कालिका क्याम्पसका विद्यार्थीसँगै खाना खाँदै शैक्षिक सफलताको शुभकामना व्यक्त गरेका छन् । बुटवल तथा सिंगो रुपन्देहीलाई शिक्षाको हबका रुपमा विकास गर्नका लागि कालिका स्कूल...
बुटवल । कालिका क्याम्पसले ९ औं वाषिर्कोत्सव तथा अभिभावक दिवसको अवसरमा खेलकुद सप्ताह २०७९ तथा विविध कार्यक्रम गरि मनाएको छ । मंसिर १८ गते शुरु भएको प्रतियोगिता अन्तरगत एथलेटिक्स, बुद्धिचाल, कुर्सी दौड, क्विज प्रतियोगिता, भलिबल,...
बुटवल । सधै कक्षाकोठामा शिक्षकले पढाएका कानून र अधिकारका कुरा सुन्ने कक्षा १२ कि सिता भुसालको लागि आईतबारको दिन भने विशेष थियो । यो दिन सीताले आफू पढ्नेभन्दा फरक विद्यालयमा गएर कक्षा ९ का विद्यार्थीहरुलाई...
बुटवल । रुपन्देहीको बुटवल-१२ रामनगरमा अवस्थित कालिका क्याम्पसको ९ औं वार्षिक उत्सवका अवसरमा आइतबारदेखि सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । विभिन्न खेलकूद तथा अतिरिक्त क्रियाकलापसहित क्याम्पसले सप्ताह बनाउन लागेको हो । नमुना सामुदायिक विद्यालयको रुपमा...
बुटवल । रुपन्देहीको बुटवल–१० कालिकानगरमा अवस्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालय मुलुककै उत्कृष्ट सामुदायिक विद्यालय हो । शैक्षिक क्षेत्रमा यस विद्यालयले प्राप्त गरेको उत्कृष्ट नतिजासँगै उच्च शिक्षाका लागि विभिन्न शैक्षिक कार्यक्रमहरुमा समेत उत्कृष्टता हासिल गरेको...
बुटवल। रुपन्देहीको बुटवलमा अवस्थित कालिका मानवज्ञान मावि अन्तर्राष्ट्रिय स्कूल अवार्डबाट सम्मानित भएको छ।यसअघि पनि कालिका मानवज्ञान मावि उक्त अवार्डबाट सम्मानित भएको थियो । हरेक तीन-तीन वर्षमा विद्यालयका क्रियाकलाप तथा शैक्षिक गतिविधिका आधारमा अवार्ड प्रदान हुने...
बुटवल । शैक्षिक क्षेत्रमा नेपालकै नमूना सामुदायिक शैक्षिक संस्था कालिका मानवज्ञान माध्यमिक विद्यालयमा प्रथम जिल्ला स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । आगामी पौष १ देखि ७ गतेसम्म सप्ताहव्यापी सञ्चालन हुने प्रतियोगितामा रुपन्देहीका...