दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नागरिक सुरक्षा सर्वाेपरी भएको बताएका छन् । उनले जनताको स्वास्थ्य सुरक्षामा खेलबाड गर्न नहुने भन्दै मेला महोत्सव सञ्चालनहरूले यो विषयमा गम्भीर हुनुपर्ने बताए । चन्द्र सूर्य यातायात प्रालिले...