गण्डकी । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ । भोलिदेखि सुरु हुने पितृपक्ष (सोह्रश्राद्ध)का लागि विभिन्न स्थानबाट दर्शनार्थी आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा...
भैरहवा । रुपन्देहीको बेलहिया नाका स्थलगत मार्ग हुदै पर्यटक भित्रयाउने सबै भन्दा ठूलो नाकाको रुपमा रहेको छ । त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल पछि नेपालमा सबै भन्दा बढी पर्यटक यहिबाट भित्रिने गरेका छन् । कोभिडको कारण सन...
बुटवल । रुपन्देहीमा करोडौं लगानी गरेका पर्यटन व्यवसायीहरु आर्थिक संकटमा परेका छन् । विश्वव्यापी कोरोना महामारीले संकटमा परेका उनीहरुले यसको अन्त्य भएसँगै पुनः लयमा फर्किने आशा गरेर बसेका थिए । व्यवसायीहरु विश्वव्यापी आर्थिक मन्दीसँगै मुलुकको...
लुम्बिनी । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कुल चार लाख ७० हजार ५४२ बढी पर्यटक...
बर्दिया । बर्दियाको राजापुर नगरपालिका–३ की बिन्दु चौधरी दाङको घोराही–५ धारापानीमा भेटिइन् । बिदाको सदुपयोग गर्दै उनी यहाँ घुम्न आएकी हुन् । चौधरीले भनिन्, “धारापानी साह्रै राम्रो ठाउँ रहेछ, यहाँ आएर मन आनन्दित भयो ।”यस्तै...
काठमाडौं । कोरोना (कोभिड–१९) को महामारीपछि चीनबाट पहिलो पटक चार्टर उडानबाट १ सय ८० चिनियाँ पर्यटक नेपाल आएका छन् । हिमालयन एअलाइन्सको चार्टर उडानबाट आएको पर्यटकको समूहलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन...
चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ जिल्लामा सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेको अन्नपूर्ण संरक्षण...
काठमाडौँ । विश्वको सबैभन्दा ठूलो कागको मूर्ति काठमाडौँको गागलफेदीस्थित चिहानडाँडा शहीदपार्कमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न धातुले बनेको झण्डै दुई हजार किलो बराबरको कागको मूर्ति गागलफेदीस्थित चिहानडाँडा शहीदपार्कमा निर्माण गरेपछि...
रामपुर । कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज। वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति। उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको किनारमा...
मुगु । विश्वकै सुन्दर रारातालमा गत वर्षभन्दा यो वर्ष चालिस प्रतिशतले पर्यटक घटेका छन् । मुगुको सदरमुकाम गमगढीस्थित रारातालमा यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक चालिस प्रतिशतले घटेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले...
मनाङ । हिमाली जिल्ला मनाङमा चिसो बढी भएको अवस्थामा पनि पर्यटक आइरहेका छन् । प्रतिदिन करिब १० देखि १५ जनाको दरले पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले...
भैरहवा । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमो पुस १६ गत नवौ सडक खाना तथा सांस्कृतिक महोत्सव हुने भएको छ । लुम्बिनी होटल संघ नेपालको आयोजनामा अङ्ग्रेजी नया वर्षको अवसरमा लुम्बिनीमा सडक खाना महोत्सवको आयोजना हुदैछ ।...
कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ छर्नु भएन । सिँचाइ सुविधा नभएका कारण गहुँ नछरेको उहाँ बताउनुहुन्छ । सोही गाउँका गोरे थारूले पनि आफ्नो छ कठ्ठा...
महेन्द्रनगर । विसं २०७० अघि हरेक वर्षात्मा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको दैनिकी त्रासदीपूर्ण हुन्थ्यो । बाढीले भीमदत्त नगरपालिका–११ भुजेला, १२ ऐरी ओदाली र वडा नं १३ पिपरीया क्षेत्रमा सयौँ बिघा...
बुटवल । पर्यटनका लागि नयाँ गन्तव्यहरुको पहिचानका लागि बुटवल-नुवाकोट पैदलयात्रा हुने भएको छ । शहर नजिकका पर्यटकीय गन्तव्यहरुको पहिचान गर्ने उद्देश्यले शनिबार बुटवलमा पहिलोपटक आयोजना गरिएको 'हाइकिङ'मा करिब ३ सय पर्यटक नुवाकोट पुगेर फर्किने कार्यक्रम...
बुटवल। कोरोना कहरका कारण थला परेको लुम्बिनीको पर्यटन क्षेत्र अहिले भने लयमा फर्किन थालेको छ । कोरोना कहर सुरू भएसँगै लामो समय लुम्बिनीमा पर्यटक आगमन शून्य हुँदा व्यवसायीहरू निराश थिए भने कतिपय पलायन भएका थिए...