बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले इलम तथा उद्यमशिलता बिकासका लागि २५०० बढीलाई तालिम प्रदान गरेको छ । युवा लक्षित निःशुल्क सीपमूलक तालिम तथा महिला उद्यमशिलता विकास कार्यक्रम प्रभावकारी भएको उपमहानगरको दाबी छ । विभिन्न २०...