मकवानपुर । अल्पमतमा परेकी बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बिहीबार विश्वासको मत लिने भनिए पनि प्रदेशसभाको बैठकका विषयमा अन्याेल भएको छ । प्रदेश सरकारको सत्तारुढ दल नेकपा एमालेले बिहीबारका लागि आह्वान गरेको बैठक सार्नका लागि सभामुखलाई...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्नेछ ।एमालेले स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय...
पोखरा । एमाले कास्कीले दसैँ तिहारलगायत सबै चाडवाडलाई लक्षित गरी बुधबार चियापान कार्यक्रम आयोजना गर्यो । एमाले महासचिव ईश्वर पोखरेल, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्वगृहमन्त्री खगराज अधिकारीलगायत कार्यक्रमको वक्ता थिए । एमालेले चियापानमा जिल्लास्थित सबै सक्रिय राजनीतिक पार्टीलाई आमन्त्रण गरेकाे...
परासी । नेकपा एमाले जिल्ला कमिटी पश्चिम नवलपरासीले पार्टीको आसन्न वडा र पालिका अधिवेशनको लागि अध्यक्ष मण्डल र निर्वाचन समिति गठन गरेको छ । पार्टीको आज बसेको जिल्ला सचिवालय बैठकले वडा र पालिका कमिटीको अधिवेशन...
काठमाण्डौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि तथा केन्द्रिय सदस्य हुनका लागि नयाँ मापदण्ड तय भएको छ । नायाँ मापदण्ड अनुसार आगामी मंसिर महिनामा हुने महाधिवेशनमा प्रतिनिधि बन्नका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य भएका व्यक्तिमात्र...
बुटवल । रुपन्देही उद्योग संघका सम्पूर्ण पदहरुमा निर्विरोध भएको छ। संघको महासचिव र सचिव बाहेकका सबै पदहरुमा यस अघि नै निर्विरोध भएको भएपनि दुई पदमा दुई दुई जनाको उम्मेदवार परेपछि निर्विरोध हुन सकेको थिएन्। निर्वाचन...
बुटवल । रुपन्देही उद्योग संघको आगामी नेतृत्वका लागि माधव प्रसाद पौडेलको नेतृत्वमा साझा प्यानल तयार भएको छ। हाल बरिष्ठ उपाध्यक्ष रहेका पौडेलको नेतृत्वमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट उद्योगीहरुले साझा प्यानल...
काठमाडौँ । नेकपा (एमाले)ले पार्टी सदस्यता दिने प्रक्रियालाई सरलीकरण गर्दै अबदेखि यसबारे सम्बन्धित जिल्ला कमिटीले नै निर्णय गर्न सक्ने व्यवस्था गर्ने भएको छ । यसअघि एमालेको जिल्ला कमिटीले सदस्यताबारे तत्कालीन अञ्चल कमिटी हुँदै केन्द्रीय कार्यालयमा...
बुटवल । नेकपा एमाले रुपन्देहीले तिलोत्तमामा सीता ‘भण्डारी आत्महत्या’ प्रकरणको सत्यतथ्य छानविनको माग गरेको छ । तिलोत्तमा–५ का आत्महत्या गरेको भनिएकी सीताको बारेमा निस्पक्ष र विश्वसनीय अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन र दोषिलाई कारबाहीको माग...
काठमाण्डौं । आन्तरिक विवादलाई समाधान गर्दै नेकपा (एमाले) ले आमरूपमा पार्टीलाई नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्वको साङ्गठनिक संरचनामा कायम गरेको छ । एमालेका सचिव योगेशकुमार भट्टराईले पार्टी केन्द्रको निर्देशनबमोजिम बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका...
बुटवल । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मी अर्घाखाँची पनि बढेको छ । सबैभन्दा पहिले क्रियाशील सदस्यताको सूची केन्द्रमा बुझाउने जिल्ला बनेको अर्घाखाँची कांग्रेसको नेतृत्व लिन आधा दर्जन बढी नेताहरु प्रत्याशी बनेका छन्...
गुल्मी । नेपाली काँग्रेस गुल्मीमा सभापतिका लागि ७ जना आकांक्षी देखिएका छन् । काँग्रेसको १४ औं महाधिवेशनमा वर्तमान सभापतिसहित अन्य ६ जनाले आकांक्षा प्रकट गरेका हुन् । वर्तमान अध्यक्ष भुवनप्रसाद श्रेष्ठ, उपसभापति विष्णुप्रसाद बलाल, सचिव...
काठमाडौं । नौ महिनादेखि पार्टीमा असन्तुष्ट रहँदै आएका १० नेतासहितको उपस्थितिमा आज भएको नेकपा (एमाले) को स्थायी कमिटी बैठकले आन्तरिक एकता सुदृढीकरणका लागि नयाँ सन्देश दिएको छ । पार्टीभित्रको आन्तरिक समस्या समाधानका लागि गत असार...
काठमाडौं । नेकपा (एमाले)को जारी स्थायी कमिटी बैठकले पालिकास्तरको कमिटीको अधिवेशन आगामी असोज ९ गतेभित्र गर्ने निर्णय गरेको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टी स्थायी कमिटिको बैठकले आज पार्टी सङ्गठनसम्बन्धी काम निरन्तरता दिँदै...
तिलोत्तमा। नेकपा एमाले सियारी गाउँ कमिटीको भेला सम्पन्न भएको छ । भेलाले संगठीत सदस्यता नवीकरणको काम यही साउन १५ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको छ ।त्यसैगरी भेलाले शाखा कमिटीको अधिवेशनको तयारी पनि अघि बढाउने निर्णय...
काठमाडौँ । पञ्चायतविरोधी आन्दोलन हुँदै तीन दशकभन्दा बढी सक्रिय राजनीतिमा आबद्ध नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि आज शपथ लिएका छन् । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति...
बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका ३ स्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा निर्वाचनको माहौल छाएको छ । क्याम्पसको १८ औँ क्याम्पस सभा सम्पन्न भएसँगै क्याम्पस सञ्चालक समितिको नयाँ नेतृत्वका लागि क्याम्पसमा चुनावी माहौल सिर्जना भएको...
काठमाडौँ । निर्वाचन होइन, प्रतिनिधिसभा अधिवेशन आह्वान होस् भन्दै आन्दोलनरत पक्षबाटै पहिलो बैठक बहिष्कारको घटना र त्यसपछिका सदनका कार्यसूचीले सबै नागरिकलाई एकपटक चकित तुल्याएको छ । सबै नीतिको माउ अर्थात् राजनीतिलाई नेतृत्व गर्ने प्रमुख दलकै...
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीको एकताको जिल्ला अधिवेशनका लागि अधिवेशन आयोजक कमिटी गठन भएको छ । नेकपा जिल्ला कमिटी रुपन्देहीको सोमबार बुटवलमा बसेको पाँचौं पूर्ण बैठकले एकताको अधिवेशनका लागि आयोजक कमिटी गठन गरेको...
मुलुकको संविधान कार्यान्वयनका क्रममा कानून तर्जुमा र कार्यपालिकालाई नीतिगत निर्देशनका लागि सङ्घीय संसद्ले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा गरी द्विसदनात्मक संसदीय प्रणालीमा राष्ट्रियसभाको आफ्नै विशिष्ट महत्व र परिचय रहेको छ...