बुटवल । लुम्बिनी प्रदेश सभामा सत्तापक्ष र प्रतिपक्ष सांसदहरुका आ–आफ्ना अडानले मँगलबार पनि नाराबाजी चल्यो । सक्षपक्षले बहुमतको बलमा सदन चलाउने प्रयास गर्दा प्रतिपक्षले सरकारको जवाफ माग गर्ने क्रम चलिरहेको छ । सभामुख तुलाराम घर्तीले...
बुटवल । लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको छ। प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनको कार्यकक्षमा दुबैजनाले मनोनयन दर्ता गरेका हुन् । सभामुखको प्रस्तावकमा...
देउखुरी । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आज बस्दै छ । दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो । सोमवार दुईवटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ । पहिलो बैठकमा प्रदेश...
बुटवल । केन्द्रीय राजनीतिमा सरकार गठनको सहमति जुटेसँगै लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठनका लागि समीकरण सहज भएको छ । आइतबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित ७ राजनीतिक दलको नयाँ गठबन्धन तयार भएपछि लुम्बिनीमा...
बुटवल । लुम्बिनी प्रदेशमा कुनै पनि राजनीतिक दलले संसदीय दलको नेता छान्न सकेका छैनन् । संसदीय दलको नेता चयनका लागि आवश्यक गृहकार्य समेत दलहरुले अगाडि बढाउन सकेका छैनन् । निर्वाचन आयोगले सातै प्रदेशका प्रदेश प्रमुखलाई...
बुटवल । लुम्बिनी प्रदेश सरकारले कर्मचारीलाई घरभाडा उपलव्ध गराउने निर्णय गरेपछि प्रदेश सरकारलाई ठूलो आर्थिक व्ययभार थपिने भएको छ । रुपन्देहीको बुटवलबाट राजधानी रहेको दाङको देउखुरी जाने कर्मचारीलाई प्रदेश सरकारले घरभाडा उपलब्ध गराउने निर्णय गरेपछि...
बुटवल । लुम्बिनी प्रदेशसभामा यसपटक एकै परिवारका सदस्यहरूले सांसदका रुपमा भेट गर्ने छन् । एउटै राजनीतिक दलबाट प्रत्यक्षबाट निर्वाचित दुई दाजुभाई, प्रत्यक्ष र समानुपातिकबाट सम्धीसम्धिनी र फरक फरक दलको समानुपातिक कोटाबाट सांसद बनेका नन्द भाउजु...
बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देऊखुरीबाटै औपचारिक रूपमा सबै काम सुरू गर्न सकारले तामझामकासाथ तयारी गरेको छ । आज बुधबार औपचारिक रुपमा झण्डोत्तोलनसहित विधिवत रुपमा राजधानी कार्यान्वयनको घोषणा गर्ने तयारी भएको छ ।सत्तारुढ...
बुटवल । कर्मचारीलाई स्थायी राजधानीमा टिकाउन लुम्बिनी प्रदेश सरकारले घरभाडा तिरिदिने योजना बनाएको छ । कर्मचारीले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा जान अनिच्छा देखाइरहेका बेला प्रदेश सरकारले घरभाडा तिरिदिने लोभ देखाएको हो । प्रदेश सरकारले...
बुटवल । लुम्बिनी प्रदेशसभामा यसपटक १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । अघिल्लो पटकको निर्वाचनमा पाँच राजनीतिक दल रहेकाेमा यसपटक दोब्बरले बढेको हो । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ प्रदेश...
बुटवल । लुम्बिनी प्रदेशका १३ मन्त्रालयमध्ये ६ वटा मन्त्रालय र संसद भवन एउटै परिसरभित्र स्थापना गरिने भएको छ । संसद भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने मुख्यमन्त्री कार्यालय स्थापना गरिएको छ । साविकको...
बुटवल । लुम्बिनी प्रदेशमा प्रत्यक्षमा र सामानुपातिकतर्फको मतगणना सकिएको छ । मतगणना सकिए पनि सामानुपातिकतर्फ निर्वाचितहुने सांसदको अन्तिम टुङ्गो भने आयोगले अझै लगाउन बाँकी छ । ८७ सदस्यीय प्रदेशसभामा ५२ जना प्रत्यक्षबाट निर्वाचित भइसकेका छन्...
बुटवल । लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा नेकपा एमालेबाट नवनिर्वाचित प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले छापामार शैलीमा रातारात मन्त्रालयका समानहरु सारिनु गलत भएको टिप्पणी गरेका छन् । श्रेष्ठले कुनै पनि राजनीतिक दल र सरोकारवालाहरुसगँ छलफल नै...
बुटवल। स्थायी पुर्वाधार बनाएर मन्त्रालयहरु दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामानहरु रातारात दाङ पुर्याइएको छ । रातको समयमा तीन वटा ट्रकमा सामानहरु लोड गरी राति नै...
बुटवल । नेपाली कांग्रेस रुपन्देहीले प्रदेशको स्थायी संरचना नबन्दै राजधानी दाङमा सार्न लागेको भन्दै मुख्यमन्त्री कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाएको छ । काम चलाउ सरकारले कर्मचारी आवास, प्रदेशसभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबर्जस्ती मन्त्रालय लैजाँदा...
बुटवल । लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्री कुलप्रसाद केसीले स्थायी मुकाम दाङको देऊखुरीमा मन्त्रालय सार्न थालेपछि रुपन्देहीका राजनीतिक दलहरुले विरोध गर्न सुरु गरेका छन् । स्थानी राजधानीमा संरचना तयार नहुँदै मन्त्रालय सार्ने कुरा अव्यवहारिक...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नै कार्यकालमा बुटवलबाट सबै मन्त्रालय सारेर दाङ लैजाने जोडबलमा छन् । मंसिर-४ मा भएको निर्वाचपछि अब बन्ने नयाँ सरकारसँगै आफू बाहिरिने भएपछि जसरी पनि बुटवलबाट मन्त्रालय दाङ लैजाने...
बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा संरचना तयार नहुँदै अस्थायी मुकाम बुटवलबाट मन्त्रालयहरु सार्ने विषयमा कर्मचारीहरु बीच दोहोरी सुरु भएको छ । संरचना तयार नहुँदै मन्त्रालयहरु सार्ने काम अव्यवहारिक भएको एक पक्षको भनाई...
बुटवल । एमालेको वडा र स्थानीय तहको अधिवेशनका कारण लुम्बिनी प्रदेशसभाको सोमबार बस्ने भनिएको बैठक स्थगीत भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले वडा र स्थानीय तहको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि सोमबारका...