बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा संचालन गरेको छ । नगरपालिकाले शंकपुरदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म जाने आउने सेवाग्राहीहरुका लागि निःशुल्क अल्टो संचालनमा ल्याएको हो । निःशुल्क अटोरिक्साको सोमबार तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण...
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालय लगायतका कार्यालयका सिफारिस पत्रहरु देखाई घर-घरमा गई आर्थिक सहयोग उठाउने कार्य नगर्न अनुरोध गरेको छ । नगर प्रमुख रामकृष्ण खाँणले एक विज्ञप्ति जारी गरी...
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष ०७९/८० को नीति, योजना तथा कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । नगर कार्यपालिकाका सदस्य, विषयगत शाखा अन्तर्गतका सम्पुर्ण शाखाहरू, वडा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुबाट वार्षिक प्रगति प्रस्तुत गरिएको...
तिलोत्तमा । केहि दिन अघि रुपन्देहीको सालझण्डी फाईयरलाईन जंगलमा मृत फेला परेकी तिलोत्तमा नगरपालिका-४ नयँमिल दुर्गामन्दिर पथकी ३६ वर्षीया पुष्पा टण्डन कार्कीको हत्या आशंकामा परिवारजनले छिमेकी एक दम्पत्ती बिरुद्ध किटानी जाहेरी प्रहरीमा दर्ता गरेका छन...
बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र रहेका होटल तथा रेष्टुरेन्टहरु राति ११ बजेसम्म खुल्ने भएका छन् । तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले एक सूचना जारी गरि नगरभित्रका होटल तथा रेष्टुरेन्टहरु राती ११ बजेसम्म संचालन गर्न पाइने...
बुटवल । तिलोत्तमा नगरपालिकाले जथाभावि ठाउँमा बस रोकि यात्रु चढाउन र ओराल्न रोक लगाएको छ । नगरपालिकाले सिद्धार्थ राजर्माग अन्तर्गत तिलोत्तमा नगर क्षेत्र पर्ने सिक्स लेन सडकखण्डमा जथाभावि ठाउँमा बस रोकि यात्रु चढाउने र ओराल्ने...
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आव २०८०र८१ का लागि बिनियोजित २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाको बजेट शनिबार सम्पन्न नगरसभाबाट पारित गरेको छ । नगरपालिकाको पहिलो नगरसभा बैठकमा नगर...
बुटवल । राष्ट्रिय धान दिवस असार–१५ को अवसमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नम्बर १७ कानपारामा रोपाई गरेर मनाएको छ । सो अवसरमा बोल्दै मेयर रामकृष्ण खाँणले तिलोत्तमाका हरेक जनतालाई उत्पादनसँग जोड्ने तथा कृषि उत्पादनमा आत्मनिर्भर...
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै आगामी वर्षका लागि बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि झण्डै पौने ३ अर्बको बजेट सार्वजनिक गरेको हो । दोस्रो नगरसभाको तेस्रो...
बुटवल । बुटवल बेलहिया सडकखण्ड अन्तर्गत तिलोत्तमाको योगिकुटीदेखि कोटिहवासम्म फ्रि वाईफाई जडान भएको छ । लुम्बिनी प्रदेश र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सूचना राजमार्ग मार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तरगत फ्रि वाईफाई जडान गरिएको हो...
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका देशभरमा चौथो र लुम्बिनी प्रदेशमा प्रथम भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदनअनुसार तिलोत्तमा नगरपालिका देशभरमा चौथो र लुम्बिनी प्रदेशमा प्रथम...
बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मा खुला व्यायामशाला सञ्चालनमा आएको छ । वडा नम्बर–६ को कार्यालयले युवादेखि वृद्धवृद्धासम्मका लागि उपयोगी हुने गरी तिलोत्तमा सामुदायिक पार्कको खाली जग्गामा खुला व्यायामशाला सञ्चालन भएको हो । खुला ठाउँमा जुन...
बुटवल । राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई रुपन्देहीको तिलोत्तमा नपालिकाले नगद राशीसहित सम्मानगरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरि खेलाडीहरुलाई जनही ५० हजार नगद राशीसहित सम्मान गरेको हो । आइसीसी विश्वक लिग-२ मा...
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालि–१४ मा भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पूर्जा वितरण गरिएको छ । तिलोत्तमा–१४ स्थित विन्दुनगरमा शुक्रबार विन्दुनगर गाइघाट टोल विकास संस्थाले आयोजना गरेको एक कार्यक्रमका बीच १२ भर परिवारलाई जग्गाधनी...
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरभित्र कुकुर पालनका लागि अब अनिवर्या अनुमति लिनुपर्ने भएको छ । घर पालुवा कुकुर भएमा ३५ दिनभित्र अनिवार्य रुपमा अनुमतिपत्र लिन आग्रह गर्दै नगरपालिकाले बुधबार एक सूचना जारी गरेको हो ।...
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र गुट्दाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना हुने भएको छ । समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा सरसफाई अभियानको १०० औं शृङ्खला पुगेको अवसरमा नगरलाई खुट्खाजन्य पदार्थमुक्त क्षेत्र घोषणा गरिएको थियो...
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मंगलबार मानव साङ्लोसहितको सरसफाई अभियान सञ्चालन गरिएको छ । नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अनुसार सिक्सलेनमा मानव...
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन कम्पोष्टबिन वितरण गर्न थालिएको छ । नगरपालिकाले पहिलो चरणमा आनन्दवन–शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको सहकार्यमा कम्पोष्टविन वितरण सुरु गरेको हो । मूलतः थोरै क्षेत्रफलमा...
तिलोत्तमा । समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाई अभियान अन्तरगत रुपन्देही तिलोत्तमाका प्रमुख, उपप्रमुखसहित जनप्रतिनिधिहरु टोल–टोलमा पुगेका सरसफाई अभियानलाई तिव्रता दिएका छन् । यसैबीच शनिबार तिलोत्तमा–७ भलवारीमा भेला भई त्यहाँको सडक तथा फुटपाथहरु सफाई...
तिलोत्तमा । समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाई अभियान अन्तरगत रुपन्देही तिलोत्तमाका प्रमुख, उपप्रमुखसहित जनप्रतिनिधिहरु टोल–टोलमा पुगेका छन् । तिलोत्तमाका विभिन्न वडामा जारी सरसफाई अभियानलाई सफल बनाउन नगर प्रमुख रामकृष्ण खाँण तथा उप प्रमुख...
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाई अभियानको १०० औं दिन पूरा भएसँगै अब 'नो हर्न नगरपालिका' घोषणा हुने भएको छ । आगामी चैत्र १ गते पूरा हुने १...
बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आजदेखि चौथो नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु भएको छ । वडा नम्बर(४ स्थित जनज्योती क्लबको खेल मैदानमा भएको प्रतियोगितामा ३६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख...
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ स्थित दुर्गा माध्यमिक विद्यालयमा बालबालिकाले प्रमुख प्रशासकीय अधिकृतसँग प्रश्न कार्यक्रम भएको छ। नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले आयोजना गरेको ‘विद्यार्थीसंग प्रमुख प्रशासकीय अधिकृत’ कार्यक्रममा...
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–६ ले बसन्त पन्चमीको शुभ दिन पारी वडामा रहेको उमा आधारभुत विद्यालयलाई विद्युतीय अटो रिक्सा उपलब्ध गराएको छ । बिहीवार एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वरदेवी...
बुटवल । अत्याधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमाका विद्यालय २ दिन बन्द हुने भएका छन् । तिलोत्तमा नगरपालिकाले सोमबार एक सूचना जारी गरी चिसो र सितलहरलाई मध्यनजर गर्दै पुस २८ र २९ गते नगरभित्रका सबै विद्यालयलाई...
बुटवल । युवामैत्री स्थानीय शासनका लागि तिलाेत्तमा नगरपालिकामा ज्ञापनपत्र बुझाइएकाे छ । जीवन पाण्डेको संयाेजकत्वमा तिलाेत्तमा नगरपालिकाका युवाहरूले नगरप्रमुख रामकृष्ण खाँणलाई साे ज्ञापनपत्र बुझाएका हुन् । पछिल्लो समयमा ज्ञान , सीप र दक्षता भएका युवाहरू...
बुटवल । तिलोत्तमा नगरपालिकाभित्र रहेका सामुदायिक छाडा कुकुरको स्थायी बन्ध्याकरण अभियान सम्पन्न गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा पक्लिहवा कृषि तथा पशु अध्ययन क्याम्पसका र युथ फर कन्जरभेसन एण्ड सस्टेनेबल एग्रीकल्चरको प्राविधिक सहयोगमा तीन दिनमा...
बुटवल । रुपन्देहीको तिलोत्तमामा कार्यकक्ष भित्रै कर्मचारी कुटिएको भन्दै कर्मचारी संगठनले भ्रत्सना गरेको छ । अमिन पदमा कार्यरत इश्वरी भण्डारीमाथि कार्यकक्षमै हातपात भएको भन्दै नेपाल निजामती कर्मचारी संगठनले विरोध जनाएको हो । आइतबार दिउँसो ३ः२०...
बुटवल । तिलोत्तमाको मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा जारी कुस्ती प्रतियोगितामा नेपालकै प्रतियोगी पहलमान सन्नी थापा बिजयी भएका छन् । शुक्रबार भएको फाइनल खेलमा थापा प्रथम...
बुटवल । तिलोत्तमाको मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा शुरु भएको कुस्ती प्रतियोगितामा बिहीबार दर्शकहरु झुम्मिए । कुस्ती प्रतियोगिता दर्शकको पहिलो रोजाई बन्यो । दर्शकहरुको निकै चाप...
बुटवल । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा बनाइएका सेल्फीजोनमा दर्शकको आकर्षण बढेको छ । मेला स्थलमा बनाइएका एक दर्जन सेल्फीजोनमा दर्शकहरुले आलोपालो फोटो खिच्न...
बुटवल । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा बिहीबारदेखि हुन लागेको दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला तथा पर्यटन महोत्सव २०७९ को तयारी पूरा भएको छ । मेलाको तयारी पूरा भएको आयोजक संस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष...