बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले उपयुक्त समय आएपछि पार्टीले आफ्नो स्पष्ट धारणा राख्ने बताएका छन् । एमसीसी बारे संसदमा छलफल हुन पाउनु पर्ने बताउँदै उनले त्यसका लागि सभामुखले वातावरण बनाउनु पर्ने उल्लेख गरे...
महोत्तरी । नेकपा (एमाले)ले मधेस प्रदेशका तीन जिल्लामा अशिवेशनकाे मिति तय गरेको छ । प्रदेश कमिटीको शुक्रबार साँझकाे बैठकले सर्लाही, धनुषा र महोत्तरीको अधिवेशन क्रमश: ७-८ फागुन, ९-१० फागुन र ११-१२ फागुनका लागि तय गरेकाे...
सुर्खेत । कर्णाली प्रदेशका नाै जिल्लामा नेकपा (एमाले) काे जिल्ला अधिवेशनका लागि आज शनिबार प्रतिनिधि छनाेट गरिँदैछ । २३ पुसमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनाेट गरिन लागिएकाे हाे । कर्णालीका सल्यान, जाजरकोट, सुर्खेत, दैलेख,...
बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली शर्मा ओलीले वर्तमान सरकारले केहि गर्न नसक्ने बताए । उनले गठबन्धनको सरकारले जनताका लागि कुनैपनि काम गर्न नसकेको बताउँदै बुख्याँचाको संज्ञा दिए । उनले भने...
बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्व तत्कालिन सरकारले गरेको कामबाट प्रतिपक्ष आत्तिएको बताएका छन् । सरकारले विकासका लागि सयौं सडक,अस्पताल जस्ता पूर्वाधार निर्माणमा अगाडि बढेको देखेर प्रतिक्रियाबादीहरुले सरकार...
बुटवल । नेकपा एमालेका उप–महासचिव विष्णु पौडेलले नेकपा एमाले विभाजित नभई केही स्वार्थी र महत्वकांक्षी तत्वहरु छुट्टिएको बताएका छन् । एमालेलाई विभाजित गर्ने प्रयास गरे पनि यसलाई आफूहरुले सफल हुन नदिने दाबी गरे । नेकपा...
बुटवल । पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले आमसभा गर्दा सारा चौर, मैदान र सडक भरिने बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै कार्यकताको...
बुटवल । नेकपा एमालेका युवा नेता घनश्याम भूसालले पार्टी विभाजन गरेका नेता माधवकुमार नेपालले भविष्यमा भविष्यमा सोच्न बाध्य हुने दाबी गरेका छन् । एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी)को अध्यक्ष भएका नेता नेपाललाई सोच्न...
बुटवल । पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझीले शेरबहादुर देउवालाई टिका लगाई दिएर प्रधानमन्त्री बनाएर पठाइएको बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन...
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएकाले बैठक स्थगित गरिएको एमाले पार्टी कार्यालयका सचिव...
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी हुने/नहुनेबारे निर्णय गर्न छलफलमा जुटेको छ । अहिले नेताहरुबीच छलफल जारी रहेको एक नेताले जानकारी दिए । सर्वोच्च...
काठमाडौँ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । एमाले विवाद समाधान कार्यदलको बैठकले गरेको १० बुँदे सहमति अनुमोदनका...
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।शुक्रबार विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भनिएपनि करिब एक घण्टा ढिला गरी बैठक शुरु भएको हो । आज बालुवाटारमा बैठकका...