काठमाडौं । नेपालले शनिबार एकदिवसीय अभ्यास खेलमा ओमानसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान हुने खेल ५०/५० ओभरको हुनेछ । नेपालले एसीसी प्रिमियर कपअघि ओमानसँनअभ्यास खेल खेल्न लागेको हो । शनिबार हुने यो...
काठमाडौ । साफ यू (१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट बंगलादेशमा सुरु हुँदैछ। ढाकामा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज बलियो टोली भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो...
काठमाडौं । नेपालले घरेलु टिम यूएईविरुद्ध शानदार जित हासिल गर्दै विश्वकप लिग २ को टप ३ मा पुग्न सक्ने सम्भावना जिवित राखेको छ । आज भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले यूएईलाई ४२ रनले पाखा लगाएको हो...
काठमाडौ । आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ। नेपालले यस सिरिज अन्तर्गत शुक्रबार तेस्रो खेल पपुवा न्युगिनीसँग खेल्न लागेको हो। खेल नेपाली समय अनुसार ११ः४५ देखि सुरु हुने छ। नेपालले पहिलो खेलमा...
सुर्खेत । नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा आजवाट कर्णाली प्रदेश, सुर्खेतमा सुरु हुने भएको छ । क्यानको वार्षिक साधारणसभा आइतबारदेखि पहिलो पटक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु हुन लागेको हो । दुई दिनसम्म सञ्चालन हुने...
काठमाडौं । जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले लगातार तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नामिबियालाई ३ विकेटले पराजित गर्दै नेपालले सिरिजमा लगातार तेस्रो जित निकालेको हो । यसअघिको पहिलो...
काठमाडौं । जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको २७५ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाउँदै २७४ रन बनाएको हो । नामिबियाका लागि...
काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ। नेपालका लागि दुवै सफलता पूर्वकप्तान सन्दीप लामिछानेले लिएका हुन् । पन्ध्रौँ ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका सन्दीपले १७औँ...
भैरहवा । रोहिणी अध्यक्ष कप २०७९ (क्रिकेट प्रतियोगिता) को उपाधि रोहिणी गाउँपालिका वडा नम्बर १ ले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा रोहिणी–२ लाई ४९ रनले पराजित गर्दै रोहिणी–१ ले उपाधि जितेको हो ।...
भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित स्वामीनगर, धकधईमा मंगलबार (भोली) देखि मेयर कप–२०७९ (क्रिकेट प्रतियोगिता) हुने भएको छ । नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजना तथा रोहिणी गाउँपालिकाको आर्थिक सहयोगमा श्री...
बुटवल । रुपन्देहीमा शुक्रबारदेखि दोस्रो लुम्बिनी प्रदेश स्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आषिश स्पोर्ट हाउस बुटवलको आयोजनामा यही पौष २९ र ३० गते सी लेभल मेन्स डबल र भेट्रान्स तर्फ मेन्स...
काठमाडौ । संकटा क्लबले २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप जितेको छ । संकटाले पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भुटानी युथ स्पोर्ट्स क्लब (बीवाइएससी)लाई ३-२ ले हराउँदै संकटाले उपाधि जितेको हो । खेलको...
काठमाडौं । फार वेस्ट युनाइटेडले नेपाल टी–२० लिगमा पहिलो जित निकालेको छ । कप्तान हस्मतउल्लाह साहिदीको अर्धशतकप्रेरित फार वेस्टले काठमाडौं नाइट्सलाई चार विकेटले पराजित गरेको हो । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सोमबार काठमाडौंले प्रस्तुत गरेको...
बुटवल । बुटवल क्यालेश्थेनिककाे आयोजनामा बुटवल सिद्देश्वरी मा बि काे ग्राउन्डमा शनिबार दाेश्राे सडक खेल महाेत्सब सम्पन्न भएको छ। बुटवल क्यालेश्थेनिकका अध्यक्ष पुकार थापाकाे अध्यक्षता तथा रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरि क्षेत्रीकाे प्रमुख...
भैरहवा । रुपन्देही क्रीकेट संघको आयोजनामा बुधबार देखि भैरहवामा "साइ ग्लोबल कलेज कप-२०७९" सुरु हुँदै छ । क्रिकेटको विकासमा स्कुल र कलेज स्तरको खेलाडी उत्पादन गर्ने प्रतियोगिताको लक्ष्य रहेको संघका अध्यक्ष हरि बहादुर थापाले बताए...
दोहा । कतारले आगामी विश्वकप आयोजना गर्ने देश क्यानडा, मेक्सिको र अमेरिकालाई जिम्मेवारी हस्तान्तरण गरेको छ । कतार ओलम्पिक कमिटी ९क्यूओसी० का अध्यक्ष शेख जोआन बिन हमाद अल थानीले क्यानडाका यातायात मन्त्री ओमार अल्घाब्रा, मेक्सिको...
पेरिस । फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरे । साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ खेलपछि निराश बनेका एम्बाप्पेलाई सान्त्वना दिएका छन् ।...
भैरहवा । भैरहवामा सम्पन्न जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी लाफा समुह बुटवलले जितेको छ । शनिबार भएको फाइनल खेलमा विन्जन बस्नेत र नारायण पौडेलको समुहले लाफा समुहकै पुरन गाहा र पुरन श्रीसको टीमलाइ पराजित...
काठमाण्डौं । कतार विश्वकपको अब फाइनल र तेस्रो स्थानको खेल मात्रै बाँकी छ । आइतबार राति हुने फ्रान्स र अर्जेन्टिनाबीचको खेलको विजेताले यस संस्करणको विश्वकप उपाधि उचाल्नेछ । मोरक्कोले पहिलो पटक विश्वकपको सेमिफाइनल खेल्यो ।...
काठमाडौं । कतार विश्वकप २०२२ को ६४ मध्य ६० खेल पुरा भइसकेको छन् । प्रतियोगिता अन्त्यतीर आइपुग्दा यसको रोमाञ्चकता झन झन बढ्दै गइरहेको छ । विश्वपकको सेमिफाइनल समिकरण पूरा भएका छन् । अर्जेन्टिना, क्रोएसिया, फ्रान्स...
काठमाडौ । मध्यपूर्वी एसिया कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनल समिकरण पूरा भएको छ । शनिबार रातिका दुई खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो । अन्तिम चारमा युरोपबाट दुई टोली र दक्षिण...
फाइल तस्वीर काठमाडौं । नेपालका ६ खेलाडी एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागी हुने भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को शीर्ष १६ वरियतामा स्थान बनाउँदै ६ खेलाडीले...
भैरहवा । 'जोश र उत्साहका लागि खेलकुद' भन्ने मूल नारासहित भैरहवामा १९ औं सामुहिक खेलकुद महोत्सव मंगलबारदेखि सुरु भएको छ । भैरहवा र यस आसपास रहेका १८ वटा विद्यालयहरु सदस्य रहेको प्रतियोगितामा १ हजार २...
बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ३ कार्यालयले सहस्रनगर टोल तथा सहस्र तेक्वान्दो डाेजाङलाई खेलकुद सामग्री वितरण गरेको छ । खेल र खेलाडीको विकासमा सहयोग गर्ने उदेश्यका साथ सहस्रनगर तेक्वान्दो डाेजाङलाई वडा नं ३ ले...