खोटाङ । संघीय संसद भवन नजिकै आत्मदाहको प्रयासका क्रममा ज्यान गुमाएका इलामका प्रेमप्रसाद आचार्य र आत्महत्या गरेका सप्तरीका रामदेव मरिकको सम्झना र सम्मानमा खोटाङमा शान्तिपूर्ण र्याली निकालिएकाे छ । वर्तमान राज्यको गलत व्यवस्थाको कारण आचार्य...
गुल्मी । गुल्मीमा गएराती एक महिलाको हत्या भएको घटना स्थलको प्रकृतिले देखाएको छ। मुसिकोट नगरपालिका ७ कि ५७ वर्षिया गङ्गादेवी शेरचनको शव घर भित्रै खुट्टा बाधेको अवस्थामा भेटिए पछि उनको कसैले हत्या गरेको पाइएको हो...
बुटवल । रूपन्देहीको तिलाेत्तमा १ स्थित वाटिका टाेल विकास संस्थाकाे दाेस्राे साधारणसभा तथा अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएकाे छ । जसकाे अध्यक्षमा पुष्करनाथ पन्थ चयन भएका छन् । त्यस्तै उपाध्यक्ष चन्द्रकला पन्थी सचिवमा...
काठमाडौं । सर्भरमा आएको समस्याले नेपाल सरकारका सबै वेबसाइट डाउन भएका छन् । शनिबार दिउँसोदेखि सर्भरमा समस्या देखिएको हो । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सरकारी वेबसाइट नखुल्दा त्रिुभवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसमेत रोकिएको छ ।...
बुटवल । पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तकको बुटवलमा परिचर्चा गरिएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी, विभिन्न राजनीतिक दलका नेता, विश्लेषक, विभिन्न क्षेत्रका व्यक्तिहरु, सञ्चारकर्मीलगायतको सहभागितामा पुस्तकको...
लण्डन् । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले गृहमन्त्री रवि लामिछाने बिरुद्ध सर्वोच्च अदालतले सुक्रवार दिएको फैसलाले एनआरएनहरुलाई कुनै असर नपर्ने बताएका छन् ।डा. शर्माले फैसलाले ‘गैरआवासीय नेपालीको एक पटकको नेपाली सधैंको नेपाली’...
लमजुङ । सुन्दरबजार नगरपालिकाको धुसेनीस्थित एक विद्यालयका बालबालिकाहरुले आफैंले उत्पादन गरेको च्याउबाट बिहानको तरकारी पुर्याउने गरेका छन् । सुन्दरबजार-१०, धुसेनीस्थित सौभाग्य सदन माध्यमिक विद्यालयका कक्षा ७ र ८ का विद्यार्थीहरुले पेशा व्यवसाय तथा प्रविधि शिक्षाअन्तर्गत...
भैरहवा । भन्सार हुँदै नियमित रुपमा आउने मालबस्तुमा अनिवार्य मार्जिन र आयतमै प्रतिबन्ध लगाउँदा भैरहवा भन्सार कार्यालयमा राजश्व संकलनमा असर परेको छ । जिप, कार र भ्यान लगायतका वस्तु आयातमा अनिवार्य मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै...
बुटवल । दिप बोर्डिङ हाई स्कुलमा खाना महोत्सव सम्पन्न भएको छ। दोस्रो त्राईमासिक परिक्षाको नतिजाको दिन प्रत्यक वर्ष मनाउदै आइएको खाना महोत्सव शुक्रवार सम्पन्न भएको हो।कोरोनाले २ वर्ष रोकिएको खाना महोत्सव यो वर्ष सम्पन्न भएको...
काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र पठाएर गुन्जी भारतको नभएको बताएको छ । मोर्चाले प्रधानमन्त्री मोदीलाई ५ बुँदे ज्ञापनपत्र पठाएर गुन्जी नेपालको रहेकाले दाबी नगर्न आग्रह गरिएको मोर्चाका मोर्चाका अध्यक्ष...
बाजुरा । बाजुरामा मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ रेक्टरको भूकम्प जाँदा हालसम्म ४२ परिवार पूर्ण रूपमा विस्थापित भएका छन्। भूकम्पबाट तीन पालिकाका ती परिवार विस्थापित भएका हुन्। भूकम्पले हिमाली गाउँपालिकाका १२,...
बुटवल । तिलोत्तमा नगरपालिका ३ कि उमा बेलबासे खनालले वासेबल (पुनः प्रयोग गर्न मिल्ने) प्याड बनाउने तालिम लिन पाएकोमा खुसी छन् । यो तालिम व्यवसायभन्दा पनि आफ्नै लागि फाइदाजनक हुने उनले ठानेकी छन् । त्यसैगरी...
सिरहा । सिराहामा सव डिभिजन कार्यालयकै कर्मचारीको मिलोमतोमा काठ तस्करी हुने गरेको स्थानीयहरुले आरोप लगाएका छन् । जिल्लास्थितका डिभिजन वन कार्यालय लहान र मातहतका सव डिभिजन कार्यलय कर्मचारीको संलग्नतामा काठ तस्करी भइरहेको स्थानीयहरुले आरोप लगाएका...
काठमाडौ । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङ्जा खुदीस्थित घरमा बिहिबार राति निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले जानकारी दिए।पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए। उनी केही...
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जापानको तोचिगी नगरका प्रमुख ओखावा हिदेकोलाई नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रियता झल्काउने सामग्री उपहार स्वरुप हस्तान्तरण गरेका छन् । मैत्रीपूर्ण भ्रमणका क्रममा जापान पुगेका...
काठमाडौँ । सर्वोच्च अदालतले होटल–रेस्टुरेन्टलगायतले लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गर्न परमादेश जारी गरेको छ। कर निर्धारण र असुलीको मान्यताविपरीत रहेको भन्दै अदालतले उपभोक्तामा थपिएको अतिरिक्त आर्थिक बोझ खारेजीको आदेश गरेको हो तर लामो...
काठमाडौं । प्रदेश १ संसदको संसद बैठक माघ २३ गते बस्ने भएको छ । सभामुख बाबुराम गौतमले प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गतेको लागि बोलाएका छन् । पुस ३० गते उपसभामुखको निर्वाचन सम्पन्न...
काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक पुरुषको शव सडेको अवस्थामा फेला परेको छ । पालिकाको वडा नम्बर २ मा पर्ने बौनियाँ नालामा तैरिँदै गरेको अवस्थामा शव फेला परेको हो । शव पालिकाको वडा नम्बर २...
बुटवल । रुकुम पूर्वमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । वर्षा र हिमपातका कारण तीन दिनदेखि अवरुद्ध भएको विद्युत् अझै सुचारु हुनसकेको छैन् । विद्युत् सेवा अवरुद्ध हुँदा नागरिक समस्यामा परेका छन् ।...
बुटवल । गुल्मीको तम्घासमा एक व्यक्ति मृत फेला परेका छन् । फेला पर्र्नेमा काठमाडौंको टोखा नगरपालिका– २ स्थित सूर्यदर्शन घर भएका ३५ वर्षीय मधु क्षेत्री बिहीबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ...
सुर्खेत । जाजरकोट जुनीचाँदे गाउँपालिकामा कार्यरत केही कर्मचारीहरु कार्यालयमा नआए पनि तलबभत्ता भने बुझ्ने गरेको खुलासा भएको छ । अधिकांश स्वास्थ्य संस्थामा कार्यरत स्वासथ्यकर्मी नेपालगन्ज, सुर्खेत बसेर गाउँपालिकाबाट तलबभत्ता बुझ्ने गरेको पाइएको हो । जुनीचाँदे...
काठमाडौं । पब्लिक ईनोभेटरको रुपमा आफूलाई चिताउने इन्जिनियर दीपेन्द्र कँडेलले पुनः आर्थिक आन्दोलनको घोषणा गरेका छन् । दुई वर्षअघि विभिन्न मागसहित गरेको आर्थिक आन्दोलनलाई अब निरन्तरता दिने उनले बताएका छन् । बैंक तथा वित्तीय संस्थाको...
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले दुईदिने कार्यशालाको आयोजना गर्ने भएको छ । काठमाडौंस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजना हुने दुईदिने ‘कार्यशाला तथा गोष्ठी’ माघ १३ र १४ गते चल्नेछ । महोत्सवमा झविन्द्र भुसालले आचारसहिंता,...
काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेको प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर बचाउन नसकेकोमा क्षमा मागेका छन् । नयाँबानेश्वरस्थित संसद भवनअगाडि मंगलबार आफ्नो शरीरमा आगो लगाएका प्रेमप्रसादको बुधबार निधन भएको छ । उपचारका लागि उनलाई...
काठमाडौं । क्रोएसिया पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको आराेपमा एक युवक पक्राउ परेका छन् । मोरङ मिक्लाजुङ गाउँपालिका–९ घर भएका २९ वर्षीय साहिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । ८ लाख ४० हजार...
काठमाडौं । सत्तारुढ जनतम पार्टी अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत)ले प्रेम आचार्यको आत्मदाह प्रकरणले गरेर खान चाहने सोझासाझाहरूका लागि देश बाँच्नै नसक्ने सीमासम्म पुगेको देखाएको बताएका छन् । नयाँबानेश्वरस्थित संसद भवन अगाडि मंगलबार इलामका प्रेम...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मंगलबार दिउँसो संसद् भवनअगाडि एक युवाले गरेको आत्मदाहको ठूलो कारण राज्य भएको बताएका छन्। उपचारका क्रममा प्रेमप्रसाद आचार्यको निधन भएपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर शाहले यो राज्यको...
धनगढी । सुदूरपश्चिमको बाजुरा जिल्ला केन्द्रविन्दु भएर ५ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको मेला क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पका कारण बाजुरा, बझाङ लगायत पहाडी...
काठमाडौं । नयाँबानेश्वरस्थित संघीय संसद भवनअगाडि एक व्यक्तिले शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् । नयाँबानेश्वर चोकबाट तीनकुने तर्फ जाने सडकखण्डको संसद भवनअगाडि उनले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् । तर, उनलाई...
फाइल तस्वीर बाजुरा । मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का...
झापा । झापाको कचनकवल–४ मा युवक र युवतीको झुण्डिएको अवस्थामा शव फेला परेको छ । एभरेस्ट चिया बगानको रुखमा स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीको झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला...
बारा । २०२५ सालबाट बसोबास गर्दै आएका १७ परिवारको घरबास भएको जमिनमा अर्कैले दाबी गरेपछि विवाद बढेको छ । जितपुरसिमरा उपमहानगरपालिका– १८माथ्लो बडहर्वाका १७ परिवार विवादमा परेका हुन् । माथ्लो बडहर्वाका रामबहादुर कार्कीसहित का १७...