बुटवल । नारायणगढ-मुग्लिन सडक सोमबार साझदेखि पहिरोले अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ स्थित नाम्सी पुल नजिक गएको ठूलो पहिरो हटाउन समय लाग्ने बताइएको छ । सोमवार साझ ८ बजे पहिरो खसेको थियो । पहिरो...
शिमला । भारतको हिमांचल प्रदेश र उत्तराखण्डमा वर्षा र पहिरोले ठूलो जनधनको क्षति गरेको छ । जुन महिनादेखि यी दुई राज्यमा २३० भन्दा बढीले ज्यान गुमाएका छन् । यति मात्र होइन यो साता यी दुई...
शिमला । भारतको हिमाचल प्रदेशमा वर्षाका कारण भएको भीषण विनाशका कारण ५० भन्दा बढीको मृत्यु भएको छ । जसमध्ये शिमला पहिरोका दुई घटनामा १४ जनाको मृत्यु भएको छ । वर्षाका कारण कतिपय ठाउँमा पहिरो खसेको...
मुस्ताङ । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनी डुबानमा परेको छ । कालीगण्डकी र कागखोलाको दोभानमा रहेको कागबेनी डुबानमा परेको हो । कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेको हो ।...
बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा सडक खुल्न अझै केही समय लाग्ने भएको छ । सिद्धबाबा सुरुङमार्ग क्षेत्रको उत्तरतर्फको प्रवेश विन्दुमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध भएको छ । अबरुद्ध सडक खुलाउन पहिरो हटाउने...
काठमाडौँ । मकवानपुरको बागमती गाउँपालिकामा पहिरोले ५ जना पुरिएका छन् । बागमती गाउँपालिका–५ मा पहिरोले एउटा घर पुरेको र त्यहाँ ५ जना मानिस रहेको खबर आएको मकवानपुरका एसपी सिताराम रिजालले बताए । घटनास्थलमा प्रहरी पुगेको...
काठमाडौं । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको निधन भएको छ। बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरोमा परी ज्यान गएको प्रहरीको भनाइ छ। पहिरोमा परी एक जना घाइते भएका छन्।...
बुटवल । निर्माणाधिन सिद्धबाबा सुरुङमार्गको रिप मँगलबार वर्षासँगै झरेको पहिरोले पूर्णरुपमा भत्काएको छ । सुरुङमार्गको प्रस्थानविन्दु बुटवलतर्फको रिपलाई पहिरोले भत्काएको हो । यसैगरी पाल्पातर्फको रिपलाई समेत यसअघिको पहिरोले परेको छ । मृत्यु मार्गको रुपमा खराब...
कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। पानीको बहाव बढेपछि मंगलबार बिहान ११ बजेदेखि चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो। जिल्ला प्रहरी कार्यालय...
चण्डीगढ । पञ्जाबमा भारी वर्षा र बाढीका कारण हालसम्म २२ हजार मानिसले आफ्नो घर छाड्नु परेको छ । सरकार र प्रशासनले ती मानिसहरूलाई सुरक्षित स्थानमा पुर्याएको छ। सरकारका अनुसार हालसम्म १४ जिल्लाका ११ सय ७९...
कामाडौं । भारतको राजधानी नयाँ दिल्लीलाई अविरल वर्षासँगैको बाढीले बेहाल बनाएको छ । दिल्ली भएर बग्ने यमुना नदीले बुधवार सबै रेकर्ड तोडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बुधवार राति यमुनाको जलस्तर २०८।८ मिटर मापन गरिएको...
नयाँ दिल्ली । अविरल वर्षा र बाढीले उत्तर भारतका सात राज्य र केन्द्र शासित प्रदेश दिल्लीमा ठूलो क्षति पुर्याएको छ । हिमाचल, पञ्जाब, जम्मू कश्मीर, उत्तराखण्ड, हरियाणा, राजस्थान र दिल्लीमा सबै ठूला नदीहरू बगिरहेका छन्।...
बुटवल । रातीदेखिको लगातार वर्षासँगै तिनाउ नदीमा जलसतहले खतरको तह पार गरेको छ । बुटवल बाडी मापन केन्द्रले रातीदेखिनै खतरको जलसतह पार गरेको भन्दै नदीय तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो । जल...
बुटवल । नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाउनुका साथै पल्टिएको ट्रक उठाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा आज विहान १ः५० बजे पहिरो खसेपछि सडक...
बुटवल । नारायणगढ-मुग्लिन सडक पुन अवरुद्ध भएको छ । आइतबार साँझ ६ बजेदेखि खुलेको मुग्लिन-नारायणगढ सडकखण्ड आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक पहिरो खसेपछि बन्द भएको हो । पहिरो झरेकै स्थानमा एउटा...
बुटवल । मनसुन सक्रिय भएसँगै रुपन्देहीसहित तराईका जिल्लाहरुमा बाढीको जोखिम बढेको छ भने पहाडी जिल्लाहरुमा पहिरोको जोखिम बढेको छ । यसैबीच नेपाल बाढी सुचना केन्द्रले आगामी २४ घण्टासम्म सजगता अपनाउन आग्रह गरको छ । शनिबार...
अर्घाखाँची। अविरल वर्षाका कारण पहिरो झर्दा अर्घाखाँची सदरमुकाम सन्धिखर्क जोड्ने प्रमुख बाटो सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध भएको छ। सन्धिखर्क नगरपालिका वडा नं. ६ ६ बहखोरमा गएराती पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका...
बुटवल । रुपन्देही, पाल्पा लगायत आसपासका जिल्लामा निरन्तरको वर्षासँगै तिनाउ नदीसहित अन्य खहरे खोलाहरुमा बाढीले जलसतह बढेको छ । वर्षासँगै रुपन्देहीका बजार, सडक तथा बस्तीहरु जलमग्न भएका छन् । यसैगरी तिनाउ नदीले जलसतह सतर्कता तह...
ओखलढुंगा । ओखलढुङ्गामा पहिरोमा जाँदा चार जनाको मृत्यु भएको छ । चम्पादेवी गाउँपालिका-८ मा गएराति पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार सो गाउँपालिका गुरुङ बस्तीका बिहीबार राति ११–१२...
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा सोमबार साँझ पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्ला झापा शिवशताक्षी नगरपालिका–७ का ३३ वर्षीय भीम...
नुवाकोट । बेलकोटगढी नगरपालिका-२ लामाचौरमा सडक माथिबाट झरेको पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ । सडकको नाला सफा गर्ने क्रममा पहिरो झर्दा बिहीबार बेलकोटगढी-१२ का ३२ वर्षीय मनकुमार तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी...
बर्दिया । प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बर्दियाको राजापुरमा बाढीपीडित क्षेत्रको शुक्रबार अवलोकन गरेका छन् । सो क्रममा प्रधानमन्त्री देउवाले बाढीपीडितलाई क्षति भएको आधारमा राहत उपलब्ध गराउने बताए । स्थानीय सरकारलाई तत्काल पीडितको क्षतिको विवरण सङ्कलन...
फाइल तस्वीर नवलपुर । पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डअन्तर्गत गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सडकको दक्षिण भागमा नयाँ डाइभर्सन निर्माण गरेर २१ घण्टापछि आज बिहान ९ बजेदेखि...
चितवन । खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पुर्याएको छ । कयर खोलाले उद्योगमा क्षति पुर्याएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर वगाएका छन्...
फाइल तस्वीर काठमाडौँ । मनसुन शुरु भएसँगै हिमाली जिल्ला मनाङ बाढी पहिरोको चपेटामा परेको छ । असार महिना आर्थिक वर्षको अन्तिम समय हो तर मनाङका दुई पालिकाले भने आर्थिक वर्षको तोकिएको समयमा गाउँसभा गरी बजेट,...