काठमाडौं । नेपाली मूलधारका चलचित्रमा आमरूपमा खलनायकविरूद्ध नायकत्वका कथानक चरित्र प्रस्तुत गरिन्छ । फरकधारमा बनेका चलचित्रले पनि विषयवस्तुमाथि गहन खोज, अनुसन्धान र उत्खनन नगरेको टिप्पणी आउने गरेका बेला समाजमा लुकेको यथार्थलाई खोज र अध्ययनका माध्यमबाट...
सुर्खेत। कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेश गरेका छन् । गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा उनले मंगलवार दिउँसो प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई दाबी पेश...
??????? ????? ????????????? ??????? ????? ????????, ? ???? ? काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले ७४ जिल्लामा कार्यसमिति विस्तार गरेको छ । दार्चुला, मनाङ र मुस्ताङमा समिति विस्तार हुने क्रममा छ । आगामी मङ्सिरभित्रमा...
बुटवल । रुपन्देही उद्योग संघको २२ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक मंगलवार सचिवालयमा सम्पन्न भएको छ । आइतवार पदभार ग्रहण गरेपछि अध्यक्ष माधब प्रसाद पौडेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।...
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा नेताहरुले सम्बोधन गर्नेक्रम आज पनि जारी छ । सोमबार विभिन्न देशका...
हुम्ला । हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र डेढ महिनादेखि अन्धकारमय बनेको छ । सिमकोट र खार्पुनाथ गाउँपाालिकालाई सेवा दिँदै आएको हिल्दुम वितरण केन्द्र र उपभोक्ता समितिको चरम लापरवाहीले सिमकोटसहित दुईवटा गाउँपालिकावासी अन्धकारमा बस्नुपर्ने बाध्यता छ ...
बुटवल । नवलपरासीपूर्वमा ६ जना जुवाडे पक्राउ परेका छन् । गैंडाकोट नगरपालिका–१० भैसाखोरी बस्ने ४७ वर्षीय डिल्लीरामसापकोटाको सोही ठाउँस्थित सापकोटा न्यू तन्दुरी होटल एण्ड रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा डिल्लीराम लगायत ६ जनालाई सोमबार राति पक्राउ...
जाजरकोट । ७१ वर्षीया धनसरी थापा हरेक पटक सामाजिक सुरक्षा भत्ता बुझ्न नातिको सहरामा नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीस्थित बैंकमा पुग्छिन् । उनलाई घरबाट दल्ली पुग्न दुई दिन लाग्छ । टाढाको वस्तु राम्रोसँग देख्न नसक्ने...
विराटनगर । नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश १ का प्रदेश प्रमुख सोनाथ अधिकारी प्यासीले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री राईको मंगलबार...
लन्डन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई अंगालो हाल्दा उनले असहज अनुभव गरेका छन् ।स्कटल्यान्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप-२६ मा का अवसरमा प्रधानमन्त्री मोदीले गुटेरेसलाई अंगालो हालेका थिए । कार्यक्रममा सार्वजनिक...
तनहुँ । तनहुँमा देउसी भैलो राति १० बजेसम्म मात्र खेल्न पाइने भएको छ । देउसी भैलो खेल्दा न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । कोरोना संक्रमणकाे जाेखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाको...
विश्वका १ सय देशका नेताहरु २०३० सम्म वन फडानी रोक्नका लागि सहमत भएका छन् । यस परियोजना अन्तर्गत जंगलको रक्षाका लागि १९ बिलियन अमेरिकी डलर सार्वजनिक र निजी लगानी गर्नेगरी मंगलबार सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम...
बुटवल । लुम्बिनी प्रदेशको दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–२ घुस्राका २१ वर्षीय समिर चौधरी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गयराति गढवा गाउँपालिका–२ महादेवा...
बुटवल । बुटवलमा एक युवा अवैध लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ पवित्रानगरका ३६ वर्षीय दिपक नेपाली रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सोमबार साँझ करिब ११ ग्राम अवैध लागूऔषध ब्राउन...
काठमाडौं। तिहारका लागि काठमाडाैंबाट बाहिरिने यात्रुका लागि कोरोना विरुद्धको खोपको व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालयकानुसार अहिले विहान ७ बजेदेखि बेलुकासम्म नै उपत्यकाबाट बाहिरिनेका लागि खोपको व्यवस्था गरिएको हाे । त्यसका लागि काठमाडाैंबाट बस छुट्ने मुख्य...
काठमाडौं । सहकर्मी न्यायाधीशहरूबाटै चर्को विरोध खेप्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले २२ कात्तिकसम्म ढुक्कले पदमा रहन पाउने भएका छन् । आफ्नो सम्मानजनक बहिर्गमनको मोडालिटीमा छलफल चलिरहेको र तिहारअघि बुधबारसम्म मात्र अदालत खुल्ने भएकाले मोडालिटीको छलफल...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीले तेस्रो दिन मंगलबार पनि आन्दोलन जारी राखेका छन् । आइतबारबाट कालो पट्टी बाँधेर विरोधमा उत्रिएका उनीहरूले सोमबार पनि आफ्नो आन्दोलनलाई जारी राखेका...
काठमाडौँ । पर्यटकीय समय मानिने अक्टोबरमा मात्रै २३ हजारभन्दा बढी विदेशी नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अक्टोबरमा २३ हजार २८४ विदेशी भित्रिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल...
कपिलवस्तु । कपिलवस्तु प्रहरीले १० वटा भैँसी नियन्त्रणमा लिएको छ । कपिलबस्तुको शुद्धोधन गाउँपालिका-३ झरुवाबाट अवैध रुपमा रुपन्देही लैजाँदै गरिएका एक भैँसी, तीन पाडी र ६ राँगा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नगरे पनि आगामी चुनावमा चितवन कब्जा गर्न सकिने बताएका छन् ।एमालेले महाधिवेशन गरेर माओवादीलाई घेराबन्दी गर्न खोजेको अध्यक्ष प्रचण्ड र भरतपुरकी मेयर रेणु दाहालको गुनासोको प्रतिउत्तरमा...
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन् । मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले भोलि १ बजेसम्म दाबी पेश...
चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दक्षिणपन्थीका प्रतिनिधि भएको आरोप लगाएका छन् । परमादेशको भरमा सरकारको नेतृत्व गरेका शेरबहादुर देउवा मुख्य दक्षिणपन्थीका प्रतिनिधि भएको र...
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ४६८ र एन्टिजेन विधिबाट ४ हजार १९६ जनामा...
बुटवल । रुपन्देहीमा करिब ७ लाख बराबरको अबैध पटाका बरामद भएको छ । जिल्लाका विभिन्न स्थानमा गरी आइतबार बरामद भएको ६ लाख ८८ हजार ७३६ बराबरको अबैध पटाका बरामद भएको थियो । सो पटकका सोमबार...
काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्स्चेन्च (नप्से)मा दोहोरो अंकको गिरावट आएको छ । साेमबार नेप्से परिसूचक १७ दशमबल ७५ अंकले घटेर दुई हजार ८१९ दशमलब ८७ विन्दुमा पुगेर कारोबार बन्द भएको हो...
विराटनगर। प्रदेश १ ले तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भीम आचार्यले राजीनामाको घोषणा गरेसँगै अब राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका हुन् । आचार्य नेकपा एमालेका हुन्...
बुटवल । केही दिन अघिको बेमोसमी वर्षाका कारण रुपन्देही लगायत देशभरका पाकेको धानबालीमा ठूलो क्षति भएको थियो । तर, बेमौसमी वर्षाबाट जोगिएको एक किसानको धानको थुप्रोमा भने लागलागी भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिका–१ मटेरीया...
फाइल तस्वीर बुटवल । रुपन्देहीमा यस वर्ष तिहारमा देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले धेरै भिड–भाड नगरी सामान्य रुपमा देउसी भैलो खेल्न दिने भएको हो । तर, जिल्ला प्रशासन कार्यालय...
विराटनगर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आसन्न महाअधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । विराटनगर विमानस्थलमा साेमबार पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले सभापतिमा उठ्ने घोषणा गरेकी हुन् । गिरिजाप्रसाद काेइरालाले पनि विराटनगरमा आएर...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीले आन्दोलन जारी राखेका छन् । आइतबारबाट कालो पट्टी बाँधेर विरोधमा उत्रिएका उनीहरूले सोमबार पनि आफ्नो आन्दोलनलाई जारी राखेका छन् । प्रधानन्यायाधीश जबराले...
बुटवल । रुपन्देहीको तिलोत्तमामा कार अनियन्त्रित भई बुद्धको मूर्तिमा ठोक्किएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बा १५ च ८५३७ नम्बरको कार सोमबार बिहान तिलोत्तमा नगरपालिका-१५ कोटिहवामा अनियन्त्रित भई डिभाइडरमा चढेर बुद्धको मूर्तिमा समेत ठोक्किन...
जनकपुरधाम । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले आफ्ना पार्टी र मुलुक सँगैसगै अस्थव्यस्त भएको बताएका छन् । प्रदेस युनियन धनुषाले सोमबार बिहान जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सफल नेतृत्व...