कपिलवस्तु । कपिलवस्तुमा गत शुक्रबारदेखि हराएका व्यापारी खोज्न एक्सपर्ट डग (कुकुर) परिचालन भएको छ । शिवराज नगरपालिका-५ चन्द्रौटामा खाद्यान्न पसल सञ्चालन गर्दै आएका ३३ वर्षीय विक्रम पौडेल गत शुकबार साँझ ७ बजेदेखि बेपत्ता भएका थिए...
जनकपुरधाम । केही वडाध्यक्षले सरसफाइ कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै जनकपुरधाम उपमहनगरपालिका कर्मचारी आन्दोलित भएका छन् । सोमबार जनकपुरधाम उपहानगरपालिका ३ ,४ र ७ का वडाध्यक्षहरूले सरसफाइ कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरूले मंगलबार विरोध जुलुस प्रदर्शन...
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । वर्सेनि बढ्दो सहरीकरणसँगै पानीको हाहाकार हुन थालेको छ । यहाँ हिउँदको सिजनमा पानीको हाहाकार नै हुन्छ । उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार हाल २० हजार घरधुरीलाई...
कपिलवस्तु । विवादका कारण नेपाली कांग्रेस कपिलवस्तुको संघीय निर्वाचन क्षेत्रको अधिवेशन स्थगित भएको छ । जिल्ला सभापति सुरेन्द्रराज आचार्य (पौडेल पक्ष) समूहले विवाद झिकेकाले अधिवेशन स्थगित भएको संस्थापन पक्षले आराेप लगाएकाे छ । जिल्ला सभापति आचार्य...
काठमाडौं । एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बसेको हो । एमालेले १०औं महाधिवेशनको पूर्वसन्ध्यामा महाधिवेशनसम्बन्धी विभिन्न निर्णय लिनुपर्ने भएको स्थायी कमिटी बैठक बोलाएको हो । सोमबार...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला यू-१९ साफ च्याम्पियनसिपका लागि ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । एन्फाले सोमबारबाट सुरु भएको प्रशिक्षणमा गत ‘उपमेयर कप राष्ट्रिय महिला लिग छनोट’ खेलेका उत्कृष्ट ४० खेलाडीलाई पहिलो...
बुटवल । नवलपरासी पश्च्मिमा गाडीको ठक्करबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवल नगरपालिका–१० गैडाखालका २६ वर्षीय दुर्गा काफ्ले र ४० वर्षीय टिकानाथ कुवँरको रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई...
पाल्पा । पाल्पाको तानसेनदेखि गुल्मीको तम्घास जोड्ने सडक १६५ घण्टा अबरुद्ध हुने भएको छ । दैनिक ११ घण्टाका दरले १५ दिनसम्म सडक अबरुद्ध हुने भएको हो । सडक डिभिजन कार्यालय पाल्पाले यही मंसिर ८ गतेदेखि...
सोफिअ । पश्चिम बुल्गेरियामा बस दुर्घटना हुँदा कम्तिमा ४६ जनाको जलेर मृत्यु भएको छ । राजधानी सोफियाबाट दक्षिण पश्चिमस्थित बोसनेक गाउँमा बस दुर्घटनामा परेको हो । दुर्घटनापछि बसमा आगो लागेको थियो । टर्कीको इस्तानबुलबाट उत्तरी...
काठमाडौं । न्यायाधीशको बहिस्कार र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको मात्र सुनुवाइ भइरहेका बेला मंगलबार भने सबै किसिमको मुद्दाको पेसी चढाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूबाहेक १० वटा इजलास गठन...
काठमाडौं । दशौं महाधिवेशनको पूर्वसन्ध्यामा युवा नेताहरूले नयाँ बहस थालेका छन् । पार्टीमा केन्द्रीय समितिदेखि वडासम्म जिम्मेवारी हस्तान्तरणको कुनै मापदण्ड नभएको अवस्थामा युवाहरूले पार्टीलाई चलायमान बनाउन जिम्मेवारी हस्तान्तरणको मापदण्ड बनाउन भन्दै बहस थालेका हुन् ।...
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप...
कपिलवस्तु । १४ असोजदेखि हैजा प्रभावित बनाएको कपिलवस्तु जिल्लामा ओरल कोलेरा भ्याक्सिन खोप सञ्चालनमा आएको छ । आइतबार यशोधरा गाउँपालिकाबाट औपचारिक कार्यक्रम गरी सुरुवात गरेको अभियानमा दोस्रो दिनसम्म आठ हजार ६८१ जनाले खोपको दायरामा आएका...
भैरहवा । मात्रिका प्रसाद यादव समूहको कारण स्थगित भएको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ को मतदान कार्यक्रम अझैसम्म सुरु हुन सकेको छ्रैन् । रुपन्देही जिल्लाका लागी खटिएका निर्वाचन अधिकृत भेषराज घिमिरेले सूचना जारी गर्दै बिहान...
जनकपुरधाम । प्रदेश २ का जिल्लामा एक्कासि बाक्लो हुस्सु र शितलहर चलेपछि जनजीवन प्रभावित हुन पुगेकाे छ । मंगबार विहानैदेखि यस क्षेत्रमा चिसो बढेको छ । एक्कासि चिसो बढेपछि जनकपुरधामसहित यस क्षेत्रका शहरी क्षेत्रमा सर्वसाधारणको चहलपहलसमेत...
महोत्तरी । धान भित्र्याउने व्यस्तताले महोत्तरीका धेरै सर्वसाधारण सरकारले चलाएको कोभिड विरुद्धको खोप लगाउन खोप केन्द्रसम्म यस पटक पुगेनन् ।कतिपय खोप लिने चाहना हुँदाहुँदै व्यस्तताका कारण पुग्न सकेनन् भने कतिपय खोपप्रतिको अविश्वास, जनचेतनाको अभावले पुग्न...
उदयपुर । सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट-कदमाहा खण्डको सडकमा यात्रुबाहक बसबाट झरेर एक पुरुषको मंगलवबार बिहान मृत्यु भएको छ । गाईघाटबाट विराटनगरका लागि छुटेको ना ६ ख ९२४६ नम्बरको हिमाली बसबाट त्रियुगा नगरपालिका-६ जलजलेको मोहनपुरको जंगलमा...
नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवाली बौद्धिक र शालीन नेताका रुपमा परिचित छन्। चितवनमा हुन लागेको पार्टीको १० औं महाधिवेशनका एजेन्डा र आगामी पार्टीको नयाँ नेतृत्वले लिनुपर्ने कार्यदिशाबारे एमाले सचिव ज्ञवालीसँग गरेको कुराकानीः एमालेको आसन्न...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले आज थप तीन राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ । नेपाल बार र बार सर्वाेच्चले आज सत्ता घटक नेपाली कांग्रेस र नेकपा (एकीकृत...
चितवन । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनमा भइरहेको केन्द्रिय महाधिवेशन प्रतिनिधिको चुनावमा जिल्ला सभापतिका प्रत्यासी जगन्नाथ पौडेल पराजित भएका छन् । चितवन निर्वाचन क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवारी दिएका जिल्ला सभापतिका...
चितवन । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि निर्वाचन भइरहेको छ । सोमबार साँझ मतदान सकिए पनि मतगणना जारी छ । जिल्लामा तीन वटा निर्वाचन क्षेत्र छन् ।...
काठमाडौँ । रासायनिक मल सहजरूपमा नपाएर किसान पिरोलिएका बेला पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा भने रु एक अर्ब बराबरको करिब डेढ लाख बोरा मल नष्ट गर्ने ठाउँ नपाएर छयालब्याल अवस्थामा छ । साल्ट ट्रेडिङ लिमिटेड र...
विराटनगर । चार वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । भारतको अररिया जिल्ला घर भई आफन्तकोमा जहँदा गाउँपालिकामा आएका २४ वर्षीय मुकेश सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कात्तिक ४ गते...
काठमाडौं । सुनिल बलको दुई गोल मद्दतमा साबिक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक 'ए' डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा मछिन्द्रले एनआरटीलाई २-१ ले पराजित गर्दै महत्त्वपूर्ण...
चितवन । सौराहामा अझै पनि विदेशी पर्यटकहरू नआउँदा निराश बनेका यहाँ होटल व्यवसायी यतिबेला पनि उत्साहित छन् । कोरोना संक्रमणको जोखिम कम भएर अवस्था सामान्य भइसक्दा सौराहामा आशा गरे जति अझै विदेशी पर्यटक आइपुगेका छैनन् ।...
भैरहवा । नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्र्तगतको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को मतदान प्रक्रिया अर्को सूचना नभए सम्म्को लागी स्थगित भएको छ । सोमबार हुने भनिएको निर्वाचन नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले बहिष्कार...
काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशनबाट पारित विधानले व्यवस्था गरेको ७० वर्षे उमेरहदका कारण पूर्वअध्यक्ष भरतमोहन अधिकारी र नेता सिद्धिलाल सिंह सो महाधिवेशनबाटै बिदा भए । एमालेको ७० वर्षे उमेर हदसम्बन्धी व्यवस्था नेकपा माओवादी केन्द्रसँग एकतासँगै...
काठमाडौं । संसदीय सुनुवाइ विशेष समिति सभापति लक्ष्मणलाल कर्णले चोलेन्द्र शम्शेर जबरालाई बाध्यतावश प्रधानन्यायाधीश पदमा अनुमोदन गरेको बताएका छन् । सोमबार नेपाल बार एसोसिएसन, सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसँगको भेटमा सभापति कर्णले सर्वोच्च अदालतलाई नेतृत्वबिहीन नबनाउन चोलेन्द्रलाई...
काठमाडौं । सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न कानुनी बाटो खुलेको छ । सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएसँगै नियमावलीले वैधता पाएको छ । यो नियमावलीले सर्वोच्चका पेशी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गरेको...
बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत रुपन्देही–३ को क्षेत्रीय प्रतिनिधिको मतदान रामचन्द्र पौडेल समूहको बहिष्कारका बीच सुरु भएको छ । मतदान दुई पक्ष बीच कुरा नमिलेपछि सोमबार अबेरसम्म पनि मतदान प्रक्रिया अघि बढ्न...
गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मी मुसिकोटको नगर अधिवेशन मंसिर १० हुने भएको छ । सो पार्टीका जिल्ला समन्वय समितिका सचिवालय सदस्य तथा मुसिकोट नगर कमिटीका अध्यक्ष खुमबहादुर थापाले मुसिकोट–१ थामडाँडामा नगर कमिटीको अधिेशन हुने...
काठमाडौं । सत्तारुढ गठबन्धन आवद्ध जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले न्यायालयमा देखिएको समस्या र नेपाल बार एसोसिएसनको आन्दोलनका विषयमा गठबन्धनले साझा धारणा बनाएर निकास खोज्नुपर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर...