ताजा अपडेट »

एमालेको महाधिवेशन मंसिरमा, वाग्मती प्रदेश इन्चार्जमा बादल

शुक्रबार, २८ फागुन २०७७
3 Shares

काठमाडौँ । नेकपा (एमाले) ले महाधिवेशन आगामी वर्ष मंसिरमा गर्ने भएको छ। अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षिय नेताहरूसँग आज बालुवाटारमा छलफल गरेर महाधिवेशनको मिति तय गरेका छन्।

२०७८ मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको छ। यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् ।