जेठ १९,
काठमाण्डौ । लगातर दुई वर्षसम्म वियरिसमा रहेको नेप्से २०१९ मार्चमा ३ तारिख ११००।५८ अंकको न्यूनतम् बिन्दु बनाएर बुलिश हुन शुरु गरेको बजार आज तिन महिना सम्म लगातर बुलिश ट्रेन्डमा नै रहेको छ । जसरी एउटा व्यक्तिलाई १०० रुपिँया हाराए पनि यदि अर्को दिन ५० रुपिँया भेट्यो भने उसलाई नेटमा ५० गुमाए पनि धेरै खुशी हुन्छ । किन कि हराएको लाई बिर्सन्छ । पाएकोमा खुशियाली मनाउन्छ । त्यस्तै अहिलेसम्म पूँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरु पनि धेरै घाटा बेहोरेका छन् ।
यस तिन महिनाको नेप्से बुलिशले सबै कुरा बिर्सेर विभिन्न किसिमका हडतल, जुलुश कारोबार बन्द जस्ता कुरा स्थागित भएका छन् । झन अहिलेको बजेटले लगानीकर्ताका लागि सुनमा सुगन्ध थापिदिएको छ । किनकि अघिल्लो वर्ष पूँजी लाभकर ७।५ प्रतिशत थियो भने यस आर्थिक वर्षबाट घटाएर ५ प्रतिशतमा झरिएको छ । पहिले सेयर धितोबाट लिने लोनको मूल्याङन ५० प्रतिशत थियो, भने अहिले बढेर ६५ प्रतिशत पुगेको छ । यसका साथै बजेटले यस पटक पनि गैरआवासीय नेपाली एनआरएनलाई प्रत्यक्ष लगानीको बाटो खुला गर्ने घोषणा गरेको छ । पुँजीबजारलाई फराकिलो बनाउन एनआरएनलाई लगानी खुला गरिने अर्थमन्त्रीले घोषणा गरेका छन् । यद्दपि, यो पुरानै कार्यक्रमको निरन्तरता हो । अब कार्यान्वयन प्रमुख पाटो देखिएको छ । बजेटमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको संस्थागत सुधार गरिने भनिएको छ । साथै, कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष र निक्षेप तथा कर्जा सुरक्षण कोषको वित्तीय विवरण एकीकृत रुपमा प्रकाशन गर्ने व्यवस्था मिलाइने भएको छ । यसैगरी, कर्जा सूचना र सुरक्षित कारोबार ऐनमा परिमार्जन गरिने भनिएको छ । ट्रस्टीऐन तर्जूमा गरी सामूहिक लगानी कोष, सेयर अभौतिकरण र सीडीएससी लगायतको कार्य थप व्यवस्थित बजेटमा उल्लेख छ। यसबाट पुँजीबजार थपव्यवस्थित र पारदर्शी हुने लगानीकर्ताको बुझाई रहेको छ ।
यस साता नेप्से १३१४।५५ अंकबाट खुलेर साताको अन्तिम दिन १३१९।४७ अंकमा बन्द भएको छ । कारोबार भोलुम हेर्ने हो, भने औषतमा दैनिक ८५ करोड बराबर खरिद बिक्रि भएको छ । व्यक्तिगत आम्दानीमा लाग्दै आएको कर स्लाब ३५०,००० हजारबाट बढेर ४००,००० पुगेको छ । आर्थिक बर्ष २०७५÷७६ अन्तिम चरणमा पुगेका छ । जसले गर्दा बिगतका बर्षहरुमा झै यस बर्ष पनि यति बेलै पूँजीगत खर्चको अभिकत्म भुक्तानी हुन गई बजारमा अधिकत्म तरलता र पूँजी परिचालन हुन्छ । जसले गर्दा पूँजी बजारमा पनि लगानी भित्रिने प्रबल सम्भावनासँगै नेप्से अगामी केही महिनासम्म बुलिश प्याटर्नलाई निरन्ता दिने देखिन्छ । यसका साथै रेमिटान्स् पनि करिब २१ प्रतिशतले बढेको छ भने बुलिश बजारले गर्दा धेरै नयाँ लगानीकर्ता पूँजी बजारमा सक्रिय भएको अनुमान गर्न सकिन्छ ।लगातर दुई बर्षसम्म वियरिसमा रहेको नेप्से २०१९ मार्चमा ३ तारिख ११००.५८ अंकको न्यूनतम् बिन्दु बनाएर बुलिश हुन शुरु गरेको बजार आज तिन महिना सम्म लगातर बुलिश ट्रेन्डमा नै रहेको छ । जसरी एउटा ब्यक्तिलाई १०० रुपिँया हाराए पनि यदि अर्को दिन ५० रुपिँया भेट्यो भने उसलाई नेटमा ५० गुमाए पनि धेरै खुशी हुन्छ । किन कि हराएको लाई बिर्सन्छ ।
पाएकोमा खुशियाली मनाउन्छ । त्यस्तै अहिलेसम्म पूँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरु पनि धेरै घाटा बेहोरेका छन् । यस तिन महिनाको नेप्से बुलिशले सबै कुरा बिर्सेर विभिन्न किसिमका हडतल , जुलुश कारोबार बन्द जस्ता कुरा स्थागित भएका छन् ।झन अहिलेको बजेटले लगानीकर्ताका लागि सुनमा सुगान्ध थापिदिएको छ । किन कि अघिल्लो बर्ष पूँजी लाभकर ७.५ प्रतिशत थियो भने यस र्आिर्थक बर्षबाट घटाएर ५ प्रतिशतमा झरिएको छ । पहिलेसेयर धितोबाट लिने लोनको मूल्याडन ५० प्रतिशत थियो, भने अहिले बढेर ६५ प्रतिशत पुगेको छ । यसका साथै बजेटले यसपटक पनि गैरआवासीय नेपाली एनआरएनलाई प्रत्यक्ष लगानीबाटो खुला गर्ने घोषणा गरेको छ । पुँजीबजारलाई फराकिलो बनाउन एनआरएनलाई लगानी खुला गरिने अर्थमन्त्रीले घोषणा गरेका छन् । यद्दपि, यो पुरानै कार्यक्रमको निरन्तरता हो । अब कार्यान्वयन प्रमुख पाटो देखिएको छ। बजेट मार्फत धितोपत्रबोर्ड र नेपाल स्टक एक्सचेन्जको संस्थागत सुधार गरिने भनिएको छ । साथै, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षणकोषको वित्तीय विवरण एकीकृत रुपमा प्रकाशन गर्ने व्यवस्था मिलाइने भएको छ । यसैगरी, कर्जा सूचना र सुरक्षित कारोबार ऐनमा परिमार्जन गरिने भनिएको छ । ट्रस्टी ऐन तर्जूमा गरी सामूहिक लगानी कोष, सेयर अभौतिक र सीडीएससी लगायतको कार्य थप व्यवस्थित बजेटमा उल्लेख छ । यसबाट पुँजीबजार थप व्यवस्थित र पारदर्शी हुने लगानीकर्ताको बुझाई रहेको छ ।
यस साता नेप्से १३१४.५५ अंकबाट खुलेर साताको अन्तिम दिन १३१९.४७ अंकमा बन्द भएको छ । कारोबार भोलुम हेर्ने हो, भने औषतमा दैनिक ८५ करोड बराबर खरिद बिक्रि भएको छ । ब्यतिmगत आम्दानीमा लाग्दै आएको कर स्लाब ३५०,००० हजारबाट बढेर ४००,००० पुगेको छ । आर्थिक बर्ष २०७५÷७६ अन्तिम चरणमा पुगेका छ । जसले गर्दा बिगतका बर्षहरुमा झै यस बर्ष पनि यति बेलै पूँजीगत खर्चको अभिकत्म भुक्तानी हुन गई बजारमा अधिकत्म तरलता र पूँजी परिचालन हुन्छ । जसले गर्दा पूँजी बजारमा पनि लगानी भित्रिने प्रबल सम्भावनासँगै नेप्से अगामी केही महिनासम्म बुलिश प्याटर्नलाई निरन्ता दिने देखिन्छ । यसका साथै रेमिटान्स् पनि करिब २१ प्रतिशतले बढेको छ भने बुलिश बजारले गर्दा धेरै नयाँ लगानीकर्ता पूँजी बजारमा सक्रिय भएको अनुमान गर्न सकिन्छ । -विष्णु मौर्य/बुद्धभूमि
प्रतिक्रिया