ताजा अपडेट »

गृहमन्त्री थापाले पनि लगाए कोरोना खोप

आइतबार, २३ फागुन २०७७

काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले कोरोना खोप लगाएका छन् । आज बिहान सशस्त्र प्रहरी अस्पताल पुगेर गृहमन्त्री थापाले खोप लगाएका हुन्।

प्रतिनिधि सभाको बैठक पुनर्स्थापना भएसँग आज संसदको बैठक बस्दैछ । त्यसैले पनि केही दिनबाट संसाद, मन्त्री लगायतले खोप लगाइरहेका छन्।

https://www.globalaawaj.com/archives/88167