ताजा अपडेट »

मेक्सिकोबाट आउने सबै सामानहरुमा कर

शुक्रबार, १७ जेठ २०७६

जेठ १७,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आउने सबै सामानहरुमा कर लगाउने घोषणा गरेका छन् ।

ट्रम्पले ट्वीट गर्दै जुन १० तारिख देखि मेक्सिकोबाट आउने बिभीन्न कीसीमका सामग्रीहरुमा ५ प्रतिशत शुल्क लगाउने बताएका छन् । ह्वाइटहाउसद्धारा जारी विज्ञप्ति अनुसार, यो दर हरेक महिना ५ प्रतिशतका दरले वृद्धि गरेर २५ प्रतिशतसम्म पुर्याइनेछ ट्रमपको लक्ष्य छ । मेक्सिकोबाट अमेरिकामा बढिरहेको अवैध आप्रवासन दर नियन्त्रण गर्न भन्दै डोनाल्ड ट्रम्पले सीमा शुल्क लगाउने घोषणा गरेका हुन् ।