ताजा अपडेट »

घट्यो सुनको भाउ

बुधबार, ०८ जेठ २०७६

जेठ ८,
काठमाण्डौ । बुधबार छापावाल सुनको मूल्यमा तोलामा ५९ हजार ४०० मा कारोबार भएको छ । मंगलबारको तुलनामा सुनको मूल्यमा १०० ले गिरावट आएको हो ।

मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलमा ५९ हजार १०० मा कारोबार भइरहँदा चाँदी तोलामा ७०५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।