ताजा अपडेट »

मौसम : साँझपख हुरीबतास र पानी पर्ने सम्भावना

आइतबार, ०५ जेठ २०७६

वैशाख ५,

काठमाडौँ । आज देशको पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको असरले देशभरीको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी पर्न सक्ने मौसमविद्हरु बताउँछन् । उनीहरुका अनुसार आज पश्चिमको मौसम खुल्ने संभावना कम छ ।

यस्तै अहिले सफा रहेको काठमाडौं उपत्यकासहित मध्य र पूर्वको पहाडी क्षेत्रको मौसम पनि दिउँसोपछि बदली भई बेलुकीतिर मेघ गर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ