धौलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ को काखेभीरमा जोखिम मोलेर पदमार्ग बनाउँदै गरेका स्थानीयवासी । पर्यटन, नागरिक तथा उड्डयन मन्त्रालयबाट आइसफल पदमार्ग निर्माणमा प्राप्त भएको रु २५ लाख बजेटबाट स्थानीयवासी अक्करे भीरमा पहाड फोरेर पदमार्ग बनाउन लागीपरेका छन् ।
प्रतिक्रिया