ताजा अपडेट »

धौलागिरिको फेदीमा नीलिबराह ताल

बुधबार, ०१ पुस २०७७

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको आधार शिविरअन्तर्गत वडा नं ७ मा अवस्थित नीलिबराह ताल । धौलागिरि हिमालको फेदीमा रहेको यस ताल पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।