ताजा अपडेट »

लोहजारा ताल

सोमबार, २९ मंसिर २०७७

प्रदेश नं २, सप्तरीको तिरहुत गाउँपालिका- ५ मा अवस्थित एक प्रसिद्ध साँस्कृतिक एवं मनोरमस्थल लोहजारा दह । यो ताल संरक्षण र प्रचारप्रसारको पर्खाइमा रहेको छ ।