म्याग्दीको रघुगङ्गा गाउँपालिका- ४, दग्नामको अजिङ्गर भीरमा डोजरद्वारा सडक खनिँदै । अक्करे भीरबाट सडक निर्माण भएपछि दरमिजा, चिमखोला र कुइनेमङगले गाउँपालिका केन्द्र र सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयवासीलाई सहज हुनेछ ।
प्रतिक्रिया