महानगर दिवसको अवसरमा ललितपुर महानगरपालिकाले आयोजना गरेको नगर सचेतना अभियानको शुुभारम्भ गर्दै ललितपुर महानगरपािलका प्रमुख चिरिबावु मर्हजन साथमा नगर प्रहरी प्रमुख सीताराम हाथुछेलगायत । तस्वीर: प्रदीपराज वन्त/रासस
महानगर दिवसको अवसरमा ललितपुर महानगरपालिकाले आयोजना गरेको नगर सचेतना अभियानको ¥यालीमा सन्देशमूलक प्लेकार्ड बोकेर सहभागी हुुँदै ललितपुर नगरप्रहरी ।ललितपुर महानगरपालिका प्रमुख चिरिबावुु मर्हजनलाई महानगरपालिकामा भए–गरेका विभिन्न गतिविधिको तस्वीर देखाउँदै नगरप्रहरी प्रमुख सीताराम हाथुछे ।महानगर दिवसको अवसरमा ललितपुर महानगरपालिकाले आयोजना गरेको नगर सचेतना अभियानको ¥यालीमा सन्देशमूलक प्लेकार्ड बोकेर सहभागी हुँदै ललितपुर महानगरका महिला नगरप्रहरी ।
प्रतिक्रिया