ताजा अपडेट »

पर्यटक क्याम्प

विहीबार, २५ मंसिर २०७७

सुदूरपश्चिमको प्रमुख पर्यटकियस्थल खप्तडमा घुम्न आएका आन्तरिक पर्यटकले आफु बास बस्नका लागि बनाएका क्याम्पहरु । खप्तडमा पछिल्लो समय घुम्न आउने पर्यटकको भिड लाग्न थालेको छ ।