ताजा अपडेट »

बरफ जमेको पानीमाथि बसेर तस्बिर खिचाउँदै पर्यटक

विहीबार, २५ मंसिर २०७७

म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४, अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको नारच्याङ पञ्चकुण्ड तालको बरफ जमेको पानीमाथि बसेर तस्बिर खिचाउँदै आन्तरिक पर्यटक । उनीहरुले तस्बिर मनोरञ्जनका लागि खिचाएका हुन् ।