काठमाडौं । आज अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिदैछिन्। धनगढीका विजयेन्द्र सिंह राउत र स्वेताले काठमाण्डौको गोकर्ण रिसोर्टमा आज बिबाह गर्न लागेका हुन् ।
उनीहरू दुबै केही समयदेखि प्रेममा थिए। उनीहरूको गोकर्ण रिसोर्टमा पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा विवाह हुँदैछन्। विवाहको पूर्वसन्ध्यामा उनले गोकर्ण फरेस्ट रिसोर्टमा गरिएको मेहेन्दी कार्यक्रमको तस्विरहरू सामाजिक संजालमा सार्वजनिक गरेकी छन्।
तस्बिर : स्वेता खड्काको फेसबुकबाट
प्रतिक्रिया