ताजा अपडेट »

पवन परियारको ‘खेलवाड’ बजारमा

विहीबार, १८ मंसिर २०७७

बुटवल । लोक दोहोरी क्षेत्रका आधारमा धेरै गितमा आवाज मोडल गर्दै भित्रिएका पवन परियारको नयाँ कोशेली ‘खेलवाड’ गित सार्वजनिक भएको छ।

आवाज पवन परियार र गायिका पुर्णकला बिसिको रहेको छ।अस्मिता बराईलीले शब्द कोर्दै परियार संगित भरेका हुन्। गितको भिडियो पनि राम्रो बनेको देख्न सकिन्छ। चर्चित मोडल सारिका केसी र पवन परियारको दर्दनाक अभिनयको संगार भिडियोलाई अनुपम जीले निर्देशन गरेका हुन्। नमराज घिमिरेको छायांकनमा तयार पारिएको भिडियोलाई प्रबिन रेश्मीले सम्पादनररंग भरेको भिडियोमा देखिन्छ। भिडियोलाई पवन परियारको अफिसियल युटुव च्यानल मार्फत सर्बत्र बजारमा ब्यबस्थापन भएको छ।

https://www.youtube.com/watch?v=Cj6ySEGyw8s