ताजा अपडेट »

रमेश प्रसाईं वैवाहिक बन्धनमा बाधिदैँ

मंगलबार, १६ मंसिर २०७७

काठमाडौं । सामाजिक सञ्जालमा खरो अभिव्यक्तिले चर्चाको शिखरमा आएका पब्लिक स्पिकर नेपाल बिजेता रमेश प्रसाईं वैवाहिक बन्धनमा बाधिन लागेका छन् । यहि मंसिर २२ गते उनी वैवाहिक बन्धनमा बाधिन लागेका हुन् ।

यसअघि पनि उनको बिबाह बारे विभिन्न भ्रामक हल्ला चलेपनि यस्पाली भने समाजसेवी नन्दा सिं सँग प्रसाईंको लगनगाँठो कसिने पक्का भएको हो । मंसिर २२ गते प्रसाईं र जीवन बिष्टले एउटै मण्डपबाट बिबाह गर्ने भएका छन् ।