ताजा अपडेट »

एशियाकै ठूलो त्रिशुल

मंगलबार, २५ कार्तिक २०७७

पाल्पाको भैरवस्थान मन्दिरमा रहेको एशियाकै ठूलो त्रिशुल । त्रिशुलकै कारण पनि यहाँ धेरै पर्यटक भित्रिने गर्दछन् । तर अहिले भने कोरोनाको कहरका कारण मन्दिरमा चहलपहल कम छ ।