ताजा अपडेट »

उपचारका लागि विरामी लगिंदै

विहीबार, १३ कार्तिक २०७७

उपचारका लागि विरामी लगिंदै : आर्थिक अवस्था कम्जोर भएपछि विरामी पिठ्यूमा बोकेर घेत्मबाट रुकुम पश्चिमको आठवीसकोट नगरपालिकास्थित नगर अस्पतालमा उपचारका लागि विरामी लगिंदै । तस्वीर : हेमन्त केसी, रासस