ताजा अपडेट »

खेती योग्य जमिन बाँझै

मंगलबार, ११ कार्तिक २०७७

खेती योग्य जमिन बाँझै : बैतडीको सुर्नया गाउँपालिका वडा नं २ स्थित सिउडेमा रहेको खेती योग्य जमिन बाँझै । पछिल्लो समय बसाइसराइका कारण यहाँका अधिकांश खेती योग्य जमिन बाँझै रहने गरेको छ । तस्वीर : विनोद सिंह विष्ट, रासस