ताजा अपडेट »

घण्टाघरको सुनसान सडकखण्ड

मंगलबार, ११ कार्तिक २०७७

घण्टाघरको सुनसान सडकखण्ड : कोरोना संक्रमणका कारण रत्नपार्क घण्टाघरको सडकखण्ड बडादशैंको अवसरमा चहल-पहल हुनुपर्ने बेला सडक सुनसान छ । तस्वीर : रामलाल श्रेष्ठ, रासस